Latest Post

स्व. पिताजीको पुण्यतिथीको दिनमा मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाका गरिमा १०० जना लक्ष्मीनारायण र बालगोपालहरूलाई विहानको भोजन सेवाको लागि रू.१०,०००।- स - प्रेम अर्पण !
.......................................................
२३ चैत्र, २०७३ - बुधबार @ मानवसेवा आश्रम - हेटौंडा।(फोन : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१)
स्थायी ठेगाना हेटौंडा - २ मानसचोक भई हाल दोहा कतारमा रहँदै आउनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय सरोज पुडासैनीज्यू र संझना पुडासैनीज्यूले स्व. पिताजी विष्णु प्रसाद पुडासैनी को पुण्य तिथीको दिन बुबाको बैकुण्ठबासको लागि भगवानसँग प्रार्थना गर्नु हुँदै मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाका गरिमा १०० जाना लक्ष्मीनारायण र बालगोपालहरूलाई भोजन सेवाको लागि रू.१०,०००।- स - प्रेम अर्पण गर्नु भएको छ।
समाजमा विभिन्न परिस्थितिले लाचार र  विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलन गराउने सेवामा जुट्दै आईरहेको मानवसेवा आश्रमको सेवा कार्यमा सहयोगी हात वढाउनु हुने उदारमना सरोज पुडासैनीज्यू र संझना पुडासैनीज्यूलाई धेरैधेरै साधुवाद एंव बुबाको बैकुण्ठबासको लागि भगवान सँग प्रार्थना !
....................................
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :
९८५५०७६००१,९८५५०७६००२ देखि ०९ सम्म
YouTube Links :
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=79s
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=50s
https://www.youtube.com/watch?v=L0r6aG_Bim4&t=594s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=327s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=12s
https://www.youtube.com/watch?v=3oHeb_0HWl4&t=4s
https://www.youtube.com/watch?v=hw2IyS3Aa8U&t=163s

अनाथ,असहाय तथा बिपन्न बालबालिकाको शिक्षाको सहयोगार्थ युएईमा बृहत् कार्यक्रम||उपस्थितिको लागि हार्दिक अनुरोध||
-नेत्र थनेत

"अँध्यारोवाट उज्यालो तिरको यात्रा शिक्षाका लागि साङ्गितिक अभियान"का साथ अनाथ, असहाय तथा बिपन्न बालबालिकाको शिक्षाको सहयोगार्थ निम्न मिती, स्थान र समयमा "हेमन मोक्तान फाउन्डेसन" को आयोजना र युएईमा रहेका विभिन्न समाजिक सस्था हरुको सहकार्य मा हुन लागेको बृहत्  कार्यक्रममा  सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।।

मिति: ०७ अप्रिल २०१७ (शुक्रबार)
समय: दिनको ठिक ३:०० बजे देखी
स्थान: काल्टन टावर होटल, देरा दुबई
कार्यक्रम आकर्षण: गायक हेमन मोक्तान, गायिका मल्लिका कार्की र नायिका रजनी केशी

धन्यवाद फेसबुक साथिहरू लाई।

हाकिम चाेक वाट उद्दार गरि ल्याईएकाे अामा चन्द्रमा गैरे काे फेसवुक माध्यमवाट छाेराकाे पत्ता लागे पछि छाेरा वावुराम गैरे ज्यु लाई सम्पर्क गरि अामा छाेरा काे मिलन गराउन सफल भईयाे।
परिवार पत्ता लगाउन सहयाेग गर्नु भएकाेमा फेसवुक साथिहरू लाई हार्दिक धन्यवाद।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.