नयाँ बर्षमा बर्षा दिदिको उपहारमा सजिए नानिहरु ।।
नयाँ बर्षमा बर्षा दिदिको उपहारमा सजिए नानिहरु ।।
नया बर्ष को पुर्व सन्ध्याको साझ जब घरमा नानुहरुको प्रीय बर्षा दिदि आगमन भयो तब माहोल बदलियो खुसी छायो । ।
नानुहरुलाई नयाँ बर्ष मा नया खुसी प्रेम स्नेह र उत्सवमय बाताबरण सिर्जना गरिदिनु भएको मा Varsha Chhetri प्रती आभारी छौ । यो नयाँ बर्ष ले हजुरको जिवनमा नया नया प्रगति आयाम हरु लिएर आओस शुभकामना ।।
साहाराको घर परिवार
भरतपुर 11 चितवन