Latest Post

मानवसेवा अाश्रमलाई खाधान्न सहयाेग||अादरणीय कल्पना बाेहाेरा दिदिलाई हार्दिक धन्यबाद||


Manavsewa Ashram Lamjung Branch.
9855076007/९८५५०७६००७
मानवसेवा अाश्रमलाई खाधान्न सहयाेग...!!
बेशिसहर-८ नारायणथान फुलबारी चाेक निवासी मानवसेवा अाश्रमकाे शुभेच्छुक अभिभावक अादरणीय कल्पना बाेहाेरा ज्यु सँगकाे मिठाे मङगलमिलनकाे अवसरमा अाश्रममा अावश्यक खाधान्न सामाग्री
१)चामल-१बाेरा
२)अालु-५के:जी
३)चिनी-१के:जी
४)तेल-१लिटर
५)चाउचाउ-१काटुन
६)सुजि-१ के जी
७)दाल-१के:जी
८)काेलगेट-५वटा
९)ब्रस-५वटा
१०)अगरबति-१दर्जन
११)नु.साबुन-२
१२)लु.साबुन-६वटा
१३)मसला-१प्याकेट
१४)फिनेल-१/२लिटर
१५)हर्पिक-१वटा
१६)विस्कुट-१दर्जन
१८)भाडामाझ्ने जाली-१
स-प्रेम याेगदान गर्नुभएकाे उहाँलाई यसरी नै मानवीय सेवामा याेगदान गर्ना सदैव पुगिनै रहाेस अादरणीय दिजुलाई  धेरै धेरै शुभावना ,साधुवाद।


धेरै  धेरै धन्यबाद आदरणीय परोपकारी सुमित्रा कार्की (मिसु)ज्यूलाई
जन्मदिनमा सहयोगापेक्षी व्यक्तिहरुको सेवा .......
८ बैशाख २०७४/ मानवसेवा आश्रम काठमाडौं
.............................................................
विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको काठमाडौं शाखामा काठमाडौं पेप्सीकोला निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी सुमित्रा कार्की (मिसु)ज्यूले दिउँसोको खाजा खुवाउनुभएको छ ।

मानवसेवा आश्रमका सहयोगी तथा मानवताप्रेमी व्यक्तित्व आदरणीय नयन डि.सी.ज्यूको साथमा आश्रममा आई दिउँसोभो खाजा खुवाउनुभएको हो ।

जन्मदिनको अवसरमा आश्रमका गरिमा लक्ष्मीनारायणहरुको सेवामा आफूलाई समर्पित गर्नुहुने आदरणी सुमित्राज्यूप्रति हार्दिक आभार तथा सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोेत्तर प्रगतीको कामना ।

थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

अमेरिकानिवासी बुद्ध राईज्युले  सप्तरीका बिपन्न दृष्टिबिहिन परिवारकोलागि ३ वटा घर बनाउने अभियानमा रु ७,०९३ सहयोग पठाउनु भएको छ।
उहालाई धेरै धेरै धन्यबाद।

यो अभियानलाई अझै १५ लाख अभाव रहेको जानकारी गराउदछौं।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.