अमेरिकानिवासी बुद्ध राईज्युले बिपन्न दृष्टिबिहिन परिवारकोलागि रु ७,०९३ सहयोग

अमेरिकानिवासी बुद्ध राईज्युले  सप्तरीका बिपन्न दृष्टिबिहिन परिवारकोलागि ३ वटा घर बनाउने अभियानमा रु ७,०९३ सहयोग पठाउनु भएको छ।
उहालाई धेरै धेरै धन्यबाद।

यो अभियानलाई अझै १५ लाख अभाव रहेको जानकारी गराउदछौं।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.