Latest Post

तपाईंको रगतले एउटि अबोद नानीको जीवन बच्न सक्छ !

Plz share it to reach maximum people!!
Blood group : AB+ve
patient : Jensiha Roka
Age : 5 yrs
permanent Address : Hidi-2, Myagdi
Suffering from Blood cancer.
कान्ति बाल अस्पताल
Bed No : 337
Hall No: 47
2nd floor

she even don't know she is fighting for her life against death  !!
Contact person
Hari pun magar - 9825120726 / 9810362228
Suraz Jung Thapa - 9851046842

- Bloodpal Nepal बाट

हिजो शुक्रबार  2017/ 04/21 का दिन zallak beach मा   बृहत नेपाल सामाजिक संस्था ले अायोजना गरेको नयाँ  बर्ष को शुभकामना  अादन प्रदान साथै बनभोज  कार्यक्रममा   हाम्रो  गौरवमय संस्था अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा बाट विभिन्न प्रतियोगितामा  भाग लिएको थियो ।जस्मा
अन्तरास्ट्रिय कलाकार मंच बहराईन शाखाले प्राप्त गरेको नतिजा ।।।
1 गायन प्रतियोगितामा प्रथम
   मीठो स्वर का धनी 🌹  पुर्ण लिम्बू 🌹
2 नृत्य  प्रतियोगितामा प्रथम
   बाल कलाकार  नानि  🌹लक्ष्मि सुनार 🌹
3 बोरा दौड प्रतियोगितामा  प्रथम
    गायक  पुर्ण लिम्बू 
4 बोरा दौड प्रतियोगितामा  तृतीय 
   गायक शिभ अधिकारी   बधाई  छ सबैमा
निर्णायक    को भुमिकामा    : प्रकाश पाठक , दिपक गुरूङ्ग र सरिता दर्लामी  ज्यु रहनु भएको थियो ।यश कार्यक्रम  अायोजना गर्नु हुने बृहत् नेपाल सामजिक संस्था  परिवार प्रति धेरै  धेरै  धन्यवाद  । साथमा केही तस्बिरहरू

श्रद्दिय सत्पात्रहरुको  जय होस्।
धादिंग घरभै हाल यु ए ई बस्नुहुने श्री राजकुमार ढकाल ज्युको पहलमा  गाउँमा कम्प्युटर शिक्षा अभियान र अभियानका का अभियन्ता श्री भुवन गुरुङ तथा श्री कुमार धमला ज्युको सहकार्यमा लक्ष्मी प्रतिष्ठानद्वारा कान्दामा संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका अति सिमान्तकृत बालबालिकाहरुलाई नयाँ सेशानकालागी बिद्यालय पोशाक  खरिदका लागी रु २५,०००.. उपलब्ध गराउनु भएको छ।  आफु  प्रवासमा कार्यरत रहदा पनि यसरी  आफ्नो समाजका लागी सेवाभाव राखी सहयोग पुर्याउनुहुने दाताहरु प्रति उच्च सम्मन सहित हार्दिक आभार ब्यक्त गर्दछौ।

 

बिष्णु गौतम                                                             लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org



Contact Form

Name

Email *

Message *

Powered by Blogger.