Latest Post

🌹🌹खाद्यान्न सहयोग 🌹🌹
मिति २०७४-०१-९ गते

श्री माेहन मााध्यामिक विद्यालय भरतपुर १२ मा बैशाख १ गते देखि ८ गते सम्म सञ्चालन भएकाे श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ वाट सङ्कलन  भएकाे खाद्यान्न श्री चक्र वहादुर कार्कि ज्यु द्वारा यस चितवन मानव सेवा अाश्रममा अाश्रीत विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाद्यान्न तथा तरकारी हस्तान्तरण गर्नुभएको छ। उहाले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै स्कुल परिवार तथा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ सञ्चालन समितिको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम

🌹🌹एक दिनभरिको खाना सेवा🌹🌹

मिति २०७४-०१-०९ गते

बालबाटीका मन्टेश्वरिको पृन्सिपल आदरणीय समाजसेवी श्री कल्पना गुरुङ ज्युको दाजु रसुवा निवासि हाल लन्डनमा कार्यरत श्री श्याम गुरुङ ज्यु द्वारा नेपाल आएको बेला आश्रित विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिको खाना सेवा तथा अक्षयकोषको समेत रकम सेवा गर्नुभएको छ।उक्त अवसरमा आदरणीय श्री खेम बहादुर गुरुङ,राजु गुरुङ र छोरी कन्चन गुरुङ ज्युको पनि उपस्थित रहेको थियो।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र उहाहरुको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Selling Handicrafts at Tenis Competition in Barcelona:

From 22nd to 24th of April, we will be selling handicrafts from the courtyard during the Barcelona Open Bank Sabadell- Conde Godo Trophy. Some of our handicrafts were hand made by our students. I feel very proud to sell them in Barcelona. Collected amount and all donations will go to Asha School construction fund.
- Aina Barca, Spain

Contact Form

Name

Email *

Message *

Powered by Blogger.