Latest Post

गाेठमा सुतिरहेको अबस्थामा जलेर घाइते भयकि डम्बरा बैनिलाई यादब देबकोटा ज्युले पढाईको लागि ५,०००/- सहयोग
- बल बहादुर बिष्ट

खुशी काे खबर अाज बैशाख २२गते शुक्रबार का दिन लालि गुराँस सेवा समाज बहराइन काे अार्थिक सहयोगमा  र असाहयका लागि सहयोगी हातहरु नेपाल को पहलमा सुदुरपश्चिम माअजै सम्म पनि जडा गाडेर बसिरहेकाे कुसंस्कार "छाउपडि कुपर्था"काे बारेमा "चेतना" नामक डकुमेन्ट्री मुभि काे शुभ साहित गरियो  यस अवसरमा  यी डाेटी जिल्ला पुर्बिचाैकि गाउँ पालिका गाजरि ६ कि १६ बर्षिया कक्षा ९मा अध्यनरत  सुस्श्री डम्बरा कुवर चिसो महिना मा  छाउपडि गाेठमा अागाे बालेर सुतिरहेको  अबस्थामा जलेर घाइते भए पछि हामी जस्तै सहयोगी सस्थाले काठमाडौंमा उपचार पछि अाज अाफ्नाे घर डाेटी जाँदै गर्दा यिन लाई लालि गुराँस समाज सेवा बहराइन का कार्यकारी निर्देशक अभियान कर्मि  श्री यादब देबकाेटा ज्यु ले अाफनाे ब्यक्तिगत तर्फबाट पठाएको रुपैयाँ यिनको  पढाइ खर्चको लागि रु ५००० हजार  रकम हस्तान्तरण गरियो  साथमा बुवाकाे पनि उपस्थिति थियोे
तपाई जाेशुकै ले पनि समाज परिवर्तनको यस्तै पबित्र उदेश्य बाेकेकाे याे सस्थालाई सहयोग गर्न  सक्नुहुनेछ  तपाईंले दियकाे सहयोग हामी सम्बन्धित ठाउँमा खर्च गर्ने छाै याे नै अरु भन्दा फरक बिशेषता हाे  हामिहरुकाे सम्पर्क नम्बर
                    9848423802
                    091404046

सुबी एण्ड समा  छोरीहरुलाई  जन्मदिनको हर्दिक शुभकामना !
मनमा सधै शुद्ध भावना जागोस !! जीवनका हरेक उत्सव यस्तै परोपकारी र मानवीय भैरहुन !  जिन्दगीका हरेक पथमा सफलता प्रप्तहोस !! तन ,मन सधै स्वस्थ रहोस ! इश्वर सधै दाहिना भै रहुन।भविष्यमा तपाईहरुका  कर्मका प्रतापले संसार अझ धेरै शुन्दर देखिन सकोस । जन्मदिनको लाखौ शुभकामना छोरीहरुलाई !
सुवी छोरीको मे  ३ मा  र सम छोरीको  मे ११ मा परेको शुभ जन्मोत्सवको अबसरमा लक्ष्मी प्रतिष्ठानद्वारा अति  सिमान्तकृत चेपांग  बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउन हेतु     चितवन जिल्लाको कांदा मा  संचालित कुमार  बलराम स्मृति छात्रावास मा  बस्दै आएका बालबालिकाहरुकालागी अमेरिकाको  भर्जिनिया   बस्नुहुने  श्रद्दिय कमल भुसाल, परिवार बाट  $ २०० उपलब्ध भएको छ   भएको छ। लक्ष्मी प्रतिष्ठानका आजिबन सदस्य  समेत  रहनु भएका   श्री  कमल भुसाल तथा देबी न्यौपाने दम्पतीले आफ्नी छोरीहरुको  जन्म दिनको अबसरमा  उक्त    रकम उपलब्ध गराउनु भएको हो ।  यसरी प्रवासमा   रहदा पनि  आफ्नो देश भित्र   उपेक्षामा परेका बर्गको हितकालागी  आफु  संग   जोडिएका  उत्सवलाई पर्रोपकारी बनाउनुहुने   श्रद्दिय भुसाल परिवार प्रति    संम्मान सहित हार्दिक   धन्यवाद  टक्र्याउदछौ। सधैभरि  सुखले खान पुगोस ,कुसिले  दिन पुगोस !

बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान                     www.laxmipratisthan.org

याे सुन्दर जाेडि मेरा भावनात्मक सम्बन्ध काअात्मिय
भाइ बुहारी चितवन निवासी हाल  अमेरिका
(Baltimore,Maryland) रहदैअाउनुहुने  Dr.Suresh Paude M.B.B.S.MD Physician र उहाँको Miss Parvati Subedi ज्यु काे तर्फबाट अाश्रम काे ट्रस्ट निर्माणकार्य लाई सफल बनाउन  अाजै I.M.E.बाट सहयोग रु 15222 रुपैयाँ स-प्रेम सहयोग गर्नु भएकोमा याे सुन्दर जाेडि लाई लाखौंलाख शाधुबाद छ ।यहाँ हरुकाे सुन्दर जिबन मा भरिभराउ हाेस कहिले दुख कष्ट अाई नपरोस् यसरी नै निरन्तर असाहय हरुकाे सेवा गर्न  मन  लागि रहाेस सधैंभरि छान,नाना र खाना काे अभाव जिबनमा  कहिले पनि नपराेस भनी ईश्वर सँग प्रथना गर्दैछु । डाक्टर  भाइ सँगसँगै काम गरेका पलहरुकाे याद गरिरहेको हुन्छु ।
""दिदा कति धेरै दिईयाे भन्ने कुरा महत्त्वपूर्ण हाेईन
दिदा कति धेरै खुशी ले दिईयाे त्यो कुरा महत्त्वपूर्ण हाे ""
                      
                    - बल बहादुर बिस्ट
     *असाहयका लागि सहयोगी हातहरु नेपाल *
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क;
                      9848423802
                       091404046

Contact Form

Name

Email *

Message *

Powered by Blogger.