Latest Post

जन्मदिनमा आश्रमको गरिमा लक्ष्मीनारायणहरुको लागि भोजनसेवा
मानवसेवा आश्रम काठामाडौं
.......................................
मानवसेवा आश्रमको सेवा कार्यलाई नजिकबाट नियालीरहनुभएका काठमाडौं कपन निवासी आदरणीय रन्जु लम्सालज्यूले आफ्नो जन्मदिनको शुभ अवसरमा मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि एकछाक भोजनसेवा गराउनुभएको छ ।
श्रीमान् ऋषीकेश पौडेलज्यू, भाई राजन लम्साल, बहिनी सम्झना लम्साल तथा ज्वाई मिलन न्यौपानेज्यू एवं छोरी आरध्या पौडेलज्यूको साथमा आश्रममा सेवा लिइरहनुभएका सहयोगापेक्षी व्यक्तिहरुको लागि भोजन गराउनुभएको हो ।
यस मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी तथा मनकारी श्री रन्जु लम्सालज्यू, लगाएत सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना ।
सेवा संयोजनमा महत्वपुर्ण भूमिका निर्भाह गरिदिनुहुने आदरणीय परोपकारी व्यक्तित्व, मानवसेवा आश्रमका अभिभावक आदरणीय अनिल धरेलज्यूप्रति हार्दिक आभार तथा सादर नमन् । कार्यक्रममा उपस्थित भई उत्प्रेरणा प्रदान गरिदिनुहुने समाजसेवी आदरणीय अशोक गुप्ताज्यूप्रति विशेष आभार ।

भोजनसेवा बारे थप जानकारीको लागि :
मुख्य कार्यालय स् मकवानपुर हेटौंडा
सम्पर्क स् ०१४३५७५६३, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालयः काठमाडौं २९, गोगंबु आवास क्षेत्र, सामाखुशी
सम्पर्क स् ०१४३५७५६३, ९८५५०७६००४
हाम्रा अन्य शाखाहरु :
चितवन स् ९८५५०७६००३, ललितपुर स् ९८५५०७६००५, गोरखा :९८५५०७६००६, लमजुङ : ९८५५०७६००७, वीरगञ्ज : ९८५५०७६००८ बागलुङ्ग/पोखरा : ९८५५०७६००९

कतार बाट राम प्रसाद पराजुलीजीले हेटौडा स्थित चिल्ड्रेनपार्कमा पव्लिक लाईव्रेरीका लागि रु. पाँचहजार सहयोग||पुस्तकालयमा एकपटक निरीक्षण गरेर अत्यावशयक समानहरुको सहयोगका लागि पनि अपिल गर्दछौ ।

कोटी कोटी आभार छ राम प्रसाद पराजुलीजी ।

हाल कतार लाई कार्यक्षेत्र बनाएर जीवनका बसन्तहरुलाई साटिरहनु हुने सेवाप्रेमी,मनकारी एवम् मानवियताका हिमायति राम प्रसाद पराजुली प्रति आभार  व्यक्त गर्न चाहन्छु । जस्तो नाम पनि राम, कर्म पनि उस्तै भएको पाँए । तपाईले हाम्रो आग्रहलाई आत्मसाथ गर्दे हाल हेटौडा स्थित चिल्ड्रेनपार्कमा पव्लिक लाईव्रेरीका लागि रु पाँचहजार सहयोग गरेर हामी सबैलाई उंमग र प्रेरणा प्रदान गर्नू भएकोमा अत्यन्त आभारी छौ । किताप पढने, दुखसुख साटने संस्कार हराउदै गइरहेको अवस्थामा पुनः त्यो अध्ययन गर्ने संस्कृतिलाई जागृत गरौ भन्ने भावले ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र र स्थानियहरुको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्न गइरहेका छौ । नेपाल जर्निद्धारा निर्माणधिन उक्त पुस्तकालयमा सबैको स सानो सहयोग सबैलाई हाम्रो पुस्तकालय हो भन्ने भाव जागृत गर्ने सोच बनाएका छौ ।
सम्पूर्ण महानुभावहरुलाई यस निर्माणधिन पुस्तकालयमा एकपटक निरीक्षण गरेर अत्यावशयक समानहरुको सहयोगका लागि पनि अपिल गर्दछौ ।

आवश्यक सम्पर्कका लागिः
विजय राज सिग्देल : ९८५५०६००८७ , हेटौडा

The dream came true; school bus is there. It will increase the mobility of our children:

Since the Asha School was opened in 2013, the direst need of a school bus (to aid to the mobilty of our children) was felt. The school children were looking at us; but we were helpless und had no finanancial resources for it.
 
A year ago, we saw lights of hope during the NRNA regional meeting in Copenhagen. The generosity of NRNA personalities was a big help for us and will make all the difference for our children.

Today, Asha School team, the school children and their families are very happy to recieve the school bus in Hetauda. We feel that our dream of providing a better and more comfortable means of transportation to our children came true. They can be picked up for school and dropped off at home after school.

On behalf of our school children, my sincere thanks to the personalities & organizations who made it possible:
Dr Shesh Ghale (President, NRNA), Mr Upendra Mahato (Founder President, NRNA), Mr Bhawan Bhatta (VP, NRNA), Mr Kumar Panta (VP, NRNA), Mr Arjun Kumar Shrestha (Secretary, NRNA), Mr Kul Acharya (RC Europe, NRNA), Mr Kumar Chetra (President, NRNA-Italy), Nepalese Community of Switzerland, NRNA Madrid, Nepalese Community of Spain, Sostres Associació pel Desenvolupament & Aama Foundation Nepal.

Thank you very much once again. Your kindness indeed  highten our sole motivation of serving for the cause of these differently abled children. In addition, your support is a vote of confidence on our mission.

- Aina Barca








Contact Form

Name

Email *

Message *

Powered by Blogger.