Latest Post

सबैको kitchen मा यस्तै हुन्छ कि हाम्रोमा मात्रै हो ?  जे तरकारी पकाए पनि बुबा आमा छोरा छोरीहरु आलु मिसाई दिए हुन्थ्यो भन्छन । अझ केटाकेटीहरु त आलु मात्रै तारिदिए पनि झन खुशी हुन्छन । तेसैले आलु  नभै हुदैन । अनि आलु सकियो कि कहिले   नवराज दाईलाई, कहिले सुबास दाईलाई त कहिले अरु सुभचिन्तकहरुलाई खबर गर्छु । यस पाली चाहि मैले मेरा अनन्य मित्र जनसेवा प्रहरीका DSP Santosh Acharya  लाई खबर गरे । ल न एक बोरा आलु पठाई दिनु परयो भने । उहाँले आफनो मित्र Anish Shahi लाई भन्नु भएछ । अनिष दाईले मलाई तुरुन्तै आलु लिन बोलाउनु भो स्कुटरमा बोरा अटेन  DSP साबले गाडीमा हालेर पठाई दिनु भो ।
यस्तै सानो सानो सहयोगले नै ठुलो महत्व राखेको हुन्छ ।
फराकिलो मन र निस्वार्थ भावनाले गरेको जुनसुकै मानविय सेवा सहयोग  हरु महान हुन्छन ।  कहिले काहि खाँचो पर्दा  संझने छु ।
DSP साब र अनिष जि प्रति हार्दिक आभारी छु ।

दिक्षा चापागाई, पवित्र समा सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६

जेब्रा क्रसिङ्ग भएको ठाउँमा त्यहींबाट बाटो काट्नुहोस्, यदि कहिं छैन भने यो फेसबुकमा रोइला गाउने होइन ट्राफिकलाई कहाँबाट बाटो काट्ने भनेर सोध्नुहोस्, राम्रो काममा साथ दिनु पनि पर्छ के हजुर। जेब्रा क्रसबाट बाटो काट्ने नियम पनि पैसा तिर्नुपर्छ भनेर पालना गर्दै छौ हामी तर यो त तपाईं हाम्रै सुरक्षाको निम्ति हो नि र  सरकारले पनि दिनमा यति जनालाई कारबाहि गरियो र यति रकम उठ्यो भनेर फुइँ मात्रै लाउने हैन त्यो रकमले खुईलिएका एवं आबस्यक स्थानमा जेब्रा क्रसिङ बनाईयोस्।  शुभकामना।

श्रीमतिको उपचारको लागि सहयोग गर्नुहुन अपिल गर्नुभयको छ दुर्गा भट्टराई जि ले|आर्थिक अवस्था कमजोर भयकाले पिडामा हुनुहुन्छ| मनकारी ब्यक्तिहरु माझ पुर्याउन सेयर गर्नुहोला|सक्दो सहयोग पनि गर्नुहुन अनुरोध गरछौं|

[अादरणिय facebook साथीहरु,इस्टमित्र,सुभचिन्तक आज श्रीमतीको cancer को उपचारको 10 महिना को क्रम मा हस्पिटलमा भर्ना हुदैछौ । यस उपचारको लागि अर्थिक स्रोत जुटाउन अलिक समस्या परेको कारणले विभिन्न सङ सस्था साथै सम्पुर्ण सहयोगि मन हरुको लागि विनम्र अनुरोध गर्दछु।  सहयोग रकम जुटाउनु हुने माहानुभाबहरुले बिरामी Parbata Neupane  को खाता नम्बर 02806089170019 Himalayan bank Ltd मा अथवा  IME वाट  हाल्दिनु हुन अनुरोध गर्दछु। अरु जानकारी लागि 9818034562 र बिरामी को 9807910600 मा सम्पर्क गर्नु होला ।]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.