Latest Post

A source of clean water is essential to helping people meet their most basic human needs. Make a tax-deductible gift now to help a in need. Your gift of $100 arrived today and will soon be hard at work, helping us provide fresh drinking water to the people of Nepal. Thanks once again to Aashish Darai.

बर्षौं देखि पिउने पानीको अभाब भयको नेपालको गाउँका घर घरमा पानी पुर्याउने नेपाल जर्निको अभियानमा आशिश दराई ज्यु बाट १०० डलर सहयोग ।

विज्ञानको चरम विकाशले चन्द्रमा मा समेत समुन्द्रको खोजि भइरहेको अवस्थामा नवलपरासीको (मध्यबिन्दु नगरपालिका) मुकुन्दसेन गाविसमा विगत १७ बर्षदेखी पिउने पानीको समस्याले जीवन कष्टकर भइरहेको खवरले नेपाल जर्नि परीवारलाई मर्माहत तुल्याएको छ । पानि जस्तो सामान्य आधारभुत आवश्यकतालाई सरकारको बेखवरले एकपटक हामी सवैलाई झस्काएको भान भएको छ । एक गाग्रो पानिले एक हप्ता पुर्याउनु पर्ने अवस्थाको कल्पना समेत गर्न गाह्रो हुने गर्दछ । 
पानि जीवनको अनिवार्य आवश्यकतालाई परिपूर्ति गर्ने अभिष्ट लिएर हामी गैर आवासिय नेपालीहरुको सक्रियतामा सञ्चालन भइरहेको उदयमान सामाजिक संस्था नेपालजर्निले पानिको व्यवस्था मिलाउने पवित्र उद्धेश्यलाई सफल बनाउन पानि प्रोजेक्टका लागि पुर्याउनु भएको अतुलनिय सहयोग प्रति हामि आभार व्यक्त गर्दछौ । 

Small actions, huge impacts..A simple act of kindness can make a world of difference. That’s our guiding philosophy. Lives will change when you join the story. You'll see it happen.

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org
सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water

आश्रमलाई २ थान व्हील चियर स- प्रेम योगदान!!
   

.....................................................................
वीरगंज,पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ, अपांग, असाहय, असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले  सन्चालन भएरहेको
मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई  सरल बनाउनका  लागि  वीरगंज पर्सामा   अबस्थित   कोशिस फाउण्डेशनका संयोजक परोपकरी मानबिय  भावनाका  धनी  आदरणीय  Madan Guptaज्यु    आश्रममा नै उपस्थित भई  आश्रमका अभिभाबक Pro.  डा. Deepak Shakya    ज्यु      र सेवारत शंकर   मानव दाई लाई स प्रेम  2 थान व्हील चियर  हस्तान्तरन गर्नु भएको छ

सेवा सम्योजन मा महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुने   आश्रमका सुरुवात कालदेखी कै  सहयोगि शुभेच्छुक  समाजसेवी उदरमना आदरनीय Prakash Tharu  ज्युलाई धेरै धेरै  धन्यवाद!!  
मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने  उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद!!
सुख,शान्ति,समृद्धी र सफलताको धेरै-धेरै शुभ-भावना!!
सधैभरि सुखले खान पुगोस्, खुशी-खुशीले मानविय सेवामा योगदान दिन पुगोस् !!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

बुवाको पुण्यतीथिमा लक्ष्मी-नारायणलाई भोजन गराउन रू. ७,०००/- अर्पण----------------------------
ल.पु.म.न.पा.वडा नं. २३ निवासी उदारमनका धनी असल संस्कारका खानी पद्मप्रकाश मा.वि. का प्रधानाध्यापक आदरणिय श्री देवरत्न महर्जनज्यूले आफ्ना वैकुण्ठ वासी पिता रामकृष्ण महर्जनज्यूको पूण्य तिथीको अवसरमा मानवसेवा आश्रम ललितपुरका लक्ष्मी-नारायण बालगोपाललाई  एक छाकको भोजनका लागि रू ७,०००/- अर्पण गर्नु भएको छ।वहाँको साथमा दिदी न्हूच्छेमाया महर्जन र छोरी वर्षा महर्जन समेत आश्रममा आई सेवामा समर्पित रहनुभएको थियो। वहाँको पिताको आत्माको चीर शान्तिको लागि ईश्वरसँग प्रार्थना
गर्दै सम्पूर्ण परिवारजनमा सुस्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभेच्छा व्यक्त गर्दछौं। थप जानकारीको लागि फोन नं.०१५२५१२६२/ ९८५५०७६००५.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.