Latest Post

बुध्दि,खगि,दान राष्ट्रिय स्मृति प्रतिष्ठान।।परोपकारि तथा साहित्य सम्मान वितरण समारोह -२०७४ को तेस्रो वार्षिक उत्सवको समारोहमा हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रलाई माया गरि सम्मान गरि नगद रु ५,०००/-(पाच हजार)सप्रेम सहयोग हस्तान्तरण गर्नुभएको छ।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।

यस कामलाई बिस्तार गर्नका लागि सहयोग गर्नुहुने भरतपुर ४ निवासि मनकि धनी मनकारि मेरो आदरणिय दिज्यु सुमित्रा पोैडेल आचल ज्युलाइ संस्थाको तर्फबाट र मेरो ब्यक्तिगत तर्फबाट मुरि मुरि धन्यवाद टक्राउदछोै।

भगवानको आर्शिवादले हजुरलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित तेस्रो  साधारण सभाको लाखौं लाख शुभकामना गर्दछोै।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।।
०५६-५३१८४६/९८५५०५३७८८

सामाजिक सस्था "हेल्पिङ हेन्डस" ले आज घोराहीको तेरौटे स्थित बृद्राश्रममा रहेका बृद्धबृद्राहरुलाई फलफुल तथा दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको छ ।

आशिष के.सी
दाङ, २० जेठ ।
रगतको आवश्यक परेका हरुलाई रक्तदान गरि सहयोग गर्ने साथै अनाथ, असहाय, अती विपन्न तथा बृद्धबृद्रा हरुलाई सहयोगका साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आयको सस्थाले देशका विभिन्न ११ जिल्लामा कार्य सन्चालन गरिसकेको छ भने दाङमा पनि गत महिना सस्थाको शाखा विस्तारगरी नंया कार्यसमिति गठन गरियको हो ।

सस्थाकी अध्यक्ष प्रतीक्षा पौडेलको अध्यक्षता तथा जेष्ठ नागरिक सरोकार केन्द्र दाङका सल्लाहकार भोलानाथ योगिको प्रमुख आथित्यता एवं पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर के सितलको विशिस्ट आथित्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी योगिले युवाहरू सम्मीलित सस्थाको सामाजिक कार्यप्रती प्रशंशा गर्दै आगमी दिनहरुमा सस्थालाई अगाडी बढाउनमा महत्त्वपुर्ण भुमिका खेल्ने पनि बताउनुभयो । त्यसैगरी प्रमुख अतिथि सितलले युवाहरूको जोश जागर र सामाजिक कार्य निकै नै सरहानिय भएको र संचार क्षेत्रबाट गर्न सकिने सहयोग गर्न आफु सँधै तयार रहेको पनि बताउनुभयो ।

त्यसैगरि सस्थाकी अध्यक्ष प्रतीक्षा पौडेलले सस्थाको उद्देश्य र कार्यहरुको बारेमा प्रष्ट पार्दै जिल्लामा विभिन्न संघ सस्थाहरु आउछन आशा प्रलोभन हरु पनि देखाउछन तर ब्यवहारमा लागू भएको देखिदैन भनी आपत्ती व्यक्त गर्दै आफ्नो सस्था सधै सामाजिक कार्य मै सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

साथै कार्यक्रममा सस्थाका सल्लाहकार हेमराज शाहु, कोशाध्यक्ष शिशिर रावत लगायतका ब्यक्तिहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सस्थाका सन्चार सम्योजक आशिष के सि को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचीव प्रमोद आचार्य ले गर्नुभएको थियो ।?

सामाजिक संस्था "हेल्पिङ हेन्डस"  दाङले  घोराहिको बृद्रा आश्रममा बृद्धबृद्रा हरुलाई फलफूल तथा दैनिक उपभोग्य सामानहरु वितरण गर्दै

(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)

    हेल्पिङ हेन्ड्स दाङ ब्रान्च 

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३१

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२


तस्बीर:शिशिर रावत

हलिउड का नायक नेपालिमुलका जस्वन्त श्रेस्ठ द्वारा नेपालको गरिब बस्तिमा पिउने पानी पुर्याउने अभियानमा १०१ डलर सहयोग गरेका छन ।

Be a Helping Hand - Rise By Lifting Others
No matter How Big or Small, Your Donation Can Make a difference to needy people .Heartily respect and million folds thank you to the very royal personality ;
Skillful to kiss the glory , son of nepalese land, star of social service , rising star of film indistries , proud of country, luminous candle of family dynasty, volunteer of humanity, star of Hollywood Mr. Jaswant Shrestha .
Thank you   Mr. Shrestha  for your hands on the service of mankind by donating $101 for the water project and minifist your personality by self intuition .
Tho who are happy and blessed are the blossom flowers of the world. And you are the fresh smell of those flowers on society. Once again I would like to thank you from the entire team of Nepal journey.
Founder/president
Mausami shrestha

For your support please call us 214-226-9168 

Visit our website : 

http:/www.nepaljourney.org

सहयोग गर्नको लागि >> https://www.gofundme.com/clean-safe-reliable-water



Contact Form

Name

Email *

Message *

Powered by Blogger.