Latest Post

मानवसेवा नै धर्म हो
बिगत ४ महिना; देखि आद्न हस्पिटल कुवेत मा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गर्दै आउनु भयकी मंगलपुर वडा न.१चितवन घर भयकी बिरामी उर्मिला विश्वकर्मालाई चितवन सेवा समाज कुवेतले नेपाल फिर्ता पठाउन सहयोग संकलन गरेको हुनाले ।
हुप्सेकोट गाउँपालिका ४ झ्यालबास  नवलपरासी हाल कुवेतमा कार्यरत  मनका धनी एन आर एन ए कुवेत का पुर्ब उपाध्यक्ष  नेपाली जन सम्पर्क समितिको सल्लाहकार , समाजसेवी श्री बिष्णु परियार ज्यु बाट नगद ( ५१ के डि ) सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस चितवन सेवा समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
अध्यक्ष - नवीन लोप्चन - 97261563 ( 51360820 )
महिला उपाध्यक्ष- गिता तिवारी केसी - 67747110
महासचिव- जिबन कुमार - 55418297
सचिब-सरस्वती बराल - 51666397
कोसाध्यक्ष्- अनिता पाखृन -6046 4952
सल्लाहकार - मेघनाथ अर्याल 65523726
चितवन सेवा समाज कुवेत परिवार।

३ बर्षिय बच्चा सहित एक महिलाको उद्दार||नाम खुल्न सकेको छैन||
......................................
रात्रीको समयमा प्रहरीले गस्ती  गर्दा  लक्षमनवा मा राती 11 बजेको समयमा बच्चा सहित  बेवारीसे  भई  रोडमा अलपत्र  अवस्था  रहेकी  अन्दाजी  3o  वर्सिय  दिदिलाई   उद्धार गरी महिला सेल मा  राखिएको   दिदिलाई  आज दिउसो   महिला तथा बालबलिका कार्यालयको नि  प्रमुख  महिला बिकास  अधिक्रित  शौर्या  शाहको  अनुरोधमा  मानवसेवा  आश्रमका   अभिभाबाक  आदरनीय   प्रो.  डा. Deepak Shakya ज्यु  र आश्रमका अभियन्ताहरु  आदरनीय   Dsp  Chakra Raj Joshi   ज्यु,   नि . प्र.क . तनुजा  श्रेष्ठ  र महिला तथा  बालबलिका कार्यालयका प्रतिनिधि  आदरनीय   रोशनी  भण्डारी को  उपस्थितिमा  उद्धार  गरी  आश्रममा लेराइको  छ!

दिदिको  आफ्नो नाम ठेगाना केही पनि खुल्न सकेको छैन 
दिदी केही बोल्न चाँही रहनु भाको छैन   दिदिको अवस्था हेर्दा  कुनै  मानसिक  तनाव्  मा परेर होला  डराको  जस्तो  देखिन्छ!
  
दिदिलाई चाडै नै  चिकित्सकको  परामर्श  लिएर औषधी  सेवन  गराउने  छौ!

  आशा छ दिदिलाई  चाडै ठीक हुने छ   र परिवारसँग  संपर्क  हुनेछ !!

मानबिय सेवाको कार्यमा सहयोगि गर्नु  हुने         उदारमनाज्युहरुलाई
धेरै धेरै धन्यवाद !!

मानवसेवा आश्रम बिरगंज

मानवसेवा नै धर्म हो
बिगत ४ महिना; देखि आद्न हस्पिटल कुवेत मा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गर्दै आउनु भयकी मंगलपुर वडा न.१चितवन घर भयकी बिरामी उर्मिला विश्वकर्मालाई चितवन सेवा समाज कुवेतले नेपाल फिर्ता पठाउन सहयोग संकलन गरेको हुनाले ।
चितवन राप्ती नगरपालिका-११ ब्रमानगर हाल कुवेतमा कार्यरत  मनका धनी श्री रबि कुमार पन्थ (बिश्वनाथ) ज्यु बाट नगद ( ५ के डि ) सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस चितवन सेवा समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
अध्यक्ष - नवीन लोप्चन - 97261563 ( 51360820 )
महिला उपाध्यक्ष- गिता तिवारी केसी - 67747110
महासचिव- जिबन कुमार - 55418297
सचिब-सरस्वती बराल - 51666397
कोसाध्यक्ष्- अनिता पाखृन -6046 4952
सल्लाहकार - मेघनाथ अर्याल 65523726
चितवन सेवा समाज कुवेत परिवार।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.