Latest Post

मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

मध्ये बिन्दु बसन्तपुर निवासि कोपिला सुनार ज्युले कार्यक्रमको सुअवसर पारि  मन्जुश्री असहाय संरक्षण केन्द्रमा संरक्षित  छोराछोरीहरुका लागि नगद रु ३०००/-(तीन हजार)स-प्रेम सहयोग हस्तान्तरण गर्नुभएको थियो।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।

हजुरको यो माया साथ विश्वास सहयोग कदर गर्नेछौं।।हजुरहरुको सहयोगले संस्था अघि बढ्नेछ हामी धेरै खुसि छोै हजुरहरुको माया पाउँदा गोैरव लाग्यो मन्जुश्री लाई सम्झि कार्यक्रममा भेट्न आउदा सधै सधै पल पलमा यसै गरि माया साथ दिनु मन्जुश्री असहाय संरक्षण केन्द्रको दुखेको घाउमा मलम पट्टी लाइदिनु मन्जुश्री संस्थालाई सबले साहारा दिई मन्जुश्रीलाई अघि बढाइ हाम्रो आत्माबल बढाइदिनु।।
संस्था परिवारको तर्फबाट यो महत्वपूर्ण सदभाव एवं सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दछौं।हजुरलाइ सधै दिनदुखिको सेवा गर्न पुगिरहोस हजुरलाइ मुरि मुरि धन्यवाद गर्दछौं।।

मन्जु खाड
मन्जुश्री असहाय संरक्षण केन्द्र
०५६ ५३१८४६

 

Sukumaya Moktan                                                                                                                Dina Ta yaharulai k Nai sakchhu Ra sano koseli rakheko chhu suikar dinus Sarai Bg Vayo Alik din bestako karn yahaharusang vholo kusari garnu sakirako chhaina missoon taishya jarinai Chha🙏

हेल्पिङ हेड्स दाङका युवा हरु मिलेर दृष्टिविहिन, अनाथ बालबालिकाको लागि चट्पटे,मःम,आइसक्रीम बेच्दैं राहत जुटाउदै||
समाचार:बर्षा राउत (सहसंस्थापक:हेल्पिङ हेन्ड्स)
तस्बीर:शिशिर रावत (कोषाध्यक्ष:दाङ)

हेल्पिङ हेड्स दाङद्वारा तुलसीपुर रक्षाचौर छात्रवासमा अवस्थित " गुरू जजुर उच्च मा.वि " को आश्रममा रहेका दृष्टिविहिन,अनाथ तथा अति विपन्न बालबालिकाको लागि चट्पटे, मःम, आइसक्रीम बेच्दैं राहत जुटाउदैछन् हेल्पिङ हेन्ड्स संस्थाका युवा हरु ।।

(हेल्पिङ हेन्ड्स बालपरोपकारी संस्था हो। यश संस्था गरिब असाहाय बालबालिका को सहयोगको लागि
खोलियको हो। तर भैपरी आउने आपतकालिन अवस्थामा पनि सहयोग गर्दै आयको छ।)

    हेल्पिङ हेन्ड्स दाङ ब्रान्च

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२

Contact Form

Name

Email *

Message *

Powered by Blogger.