Shilpa Pokharel 's New Nepali Song | Chaubandi Ko Tuna - Sashi Rawal & H...
होम पुन मगरको पहिलो प्रस्तुती चौबन्दी को तुना गित अहिले बजार मा निक्कै रुचाईयको छ।जस्मा चर्चित गाइका शशी रावल ले साथ दिनु भएको छ ।अहिले बजार मा छोटो समय मा नाम कमाउन सफल गाएक तथा सङ्गीत कार हरि थापाको सङ्गीत रहेको र सर्जक मधु सुधन को शब्द रहेको छ।पपुलर नाइका सिल्पा पोख्रेल र बिक्रम बुढाथोकिको उत्क्रुस्ट अभिनय मा चौबन्दी को तुना गित ले दर्सक स्रोताको मन जित्न सफल भएको छ।बब्बु थापाको निर्देसन उत्सब दहाल को छायांकन प्रबिन भट्टको सम्पादन मा वान वे फिल्मस ले अडियो भिडियो बजार मा ल्याएको छ।
lyric Madhu Sudhan Dangi
music Hari Thapa
Actorc Bikram / Shilpa Pokharel
Editor Prabin Bhatta
Camera Utsav Dahal
Direction Babbu Thapa