क्यान्सर रोग बाट पिडित छत्र मानको उपचारमा सघाउन पहल शेर राई ज्यु द्वारा आर्थिक सहयोग||
खोटाङ दिप्रुङ्ग गाउँपालिका ७ टेम्मा खाम्ला डाडा टाेल निवासी छत्र मान राइ(हाल सुन्दर हरैचा नगरपालिका ६ मोरङ्) जो बिगत ३ महिना देखि क्यान्सर रोग संग लड्दै हुनुहुन्छ | उहाको उपचार को लागि पहल शेर राई ज्यू(खोटाङ दिप्रुङ्ग गाउँपालिका ७ टेम्मा खाम्ला डाडा टाेल निवासी हाल : झुम्का सुनसरी जिल्ला निवारी राई भारतीय सेना बाट अवकास लिएर ब्रुनेई मा गोर्खा रिजर्भ यूनिट मा कार्यरत हुनुहुन्छ ) ले ७०००(सात हजार) सहयोग गर्नु भएको छ | जुन रकम मध्ये ५०००(पाच हजार) आज जयन्ता राई ज्यु को माध्यम बाट पहल शेर राई ज्यु ले छत्रमान राई ज्यु लाई हस्तान्तरण गर्नु भयो भने २०००(दुई हजार) पहिलेनै प्रदान गर्नु भएको थियो | पहल शेर राई ज्यु र जयन्ता राई ज्यु लाई मुरी मुरी धन्यवाद |
जानकारी Sengson Haang Rai बाट
https://m.facebook.com/story.php?story_fbid=1638140056209870&id=100000416743750