Latest Post

मिति २०७४/०४/१४ गते  हेल्पिङ हेन्डस ईलाम को भेलामा ईलाम बजार मा नंया कार्यसमिति को चयन भएको छ। हेल्पिङ हेन्डस का उपाध्यक्ष चिरञ्जीवी महतो को संयोजनमा सम्पन्न भएको थियो । आशा छ,यो कार्य समिती ले कार्यक्रम हरु लाई अघि बडाउदै ,र समुह को लक्ष्य लाई पूरा गर्ने आसा राखेको छौं ।
ईलाम को समिती यस प्रकार रहेको छ :
संयोजक- अञ्जली दाहाल
सह संयोजक- स्तुति पोख्रेल (समिरा)
सचिब - सराद खतिवडा
कोषाध्यक्ष = रन्जिता राई
सदस्यहरु:
गंगा कार्की
जमुना कार्की
नेलिना घिमिरे
राजु ढुङ्गेल
अनु कफ्ले
अगया सिवाकोटी
सल्लाहकार:
सुदिप श्रेष्ठ

सम्पुर्ण  कार्यसमिति सदस्य लाई सफलता को सुभकामना।

धन्य डम्बर खड्का:
बिर्ता  सिटी  हस्पिटल बिर्तामोड झापामा   इलाम  नगरपालिका ८ तिल्केनी  निवासी १० बर्षीय बालिका  मृगौलाको समस्या  भई  उपचार सम्पन्न भएपछि ३  दिनदेखि  रकम  अभाबमा डिस्चार्ज  हुन  नसकेको इलामका युवा नेता डम्बर खड्काले थाहा पाए । थाहा पाउने बित्तिकै उनी अस्पताल पुगिहाले ।  अनि सो अबस्थामा  रू १४०००/-  नगद  सहयाेग  गरि  घर फर्कने  बातबरण  बनाए ।

यो त खड्काले सहयोग गरेको प्रतिनिधि घटना मात्र हो । यसरी सहयोग गरेको उदाहरण कत्ति छ कत्ति ।
धन्य डम्बर खड्का,
तिमी गरीबको मसीहा हौ, बेसाहाराको सहारा ।
खान पुगोस्, दिन पुगोस्, दिएरै चलोस् गुजारा ।।

- कमल न्यौपाने , हेल्पिङ हेन्ड्स।

रमाईलो प्रस्न: खानकै लागि किनेर ल्याउँछौं तर खाँदैनौं, के होला तेस्तो चिज?

-
-
-
-
-
-
-
-
-
-
-
उत्तर : प्लेट (थाल)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.