Latest Post

जन्मदिनको  पावन  अवसरमा   लक्ष्मीनारायानहरुलाई  बिहानको  भोजन   सहित  खाध्यान  सामाग्री   स - प्रेम योगदान !!

...................................................................
बिरगंज- 5  पर्सा    निवासी    मानबिय    भावनाका धनी  आदरनीय   सुस्मा लामाज्युले  आफ्नो  शुभ  जन्मदिनको    सुखद   अवसरमा आश्रमका  गरिमा  लक्ष्मीनारायानहरुलाई     बिहानको  भोजन  सहित तेल, चिनी,  साबुन,  सर्फ, दाल , चाउचाउ , मसला  लागयतका  सामाग्री  स -प्रेम  योगदान  गर्नु  भएको  छ !

आफ्नो    श्रीमान     परोपकरी  भावनाका धनी  आदरणीय  Chhedup Lama  ज्यु      सम्पुर्ण  मास्कोट  स्कुलका  शिक्षक शिक्षिका  तथा  शुभ चिन्तक हरुको  साथमा जन्मदिन मनाउन  उपस्थित  हुनु  भएका  थियो !

  बाहिर  गएर   फजुल  खर्च   गरी  जन्मदिन मनाउनु  भन्दा  दिन  दुखी  बेसहारा  र मनोरोगी  व्यक्तिको  साथमा बसेर  जन्मदिन मनाउन पाउदा    धेरै  खुशी   लागेको     र  आगामी  दिनहरुमा   परिवारका  अन्य  सदस्यहरुको  जन्मदिन  आश्रम  मै  मनाउने   प्रतिवद्दता  व्यक्त     गर्नु भएको  छ !

  
मानबिय  सेवाको कार्यमा  सहयोगि   गर्नु हुने   उदारमनाज्युहरुलाई   धेरै  धेरै  साधुबाद  एवम आदरनीय   सुस्मा लामाज्युलाइ   जन्मदिनको  पावन अवसरमा   सुख  शान्ती  सफलता   धेरै  धेरै  शुभ भावना !!

सधै भरी  सुखले  खान  पुगोस!
खुशी खुशीले   मानबिय  सेवाको 
कार्यमा  योगदान  दिन  पुगोस!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


मिति २०७४ साउन १८गते बुधवार
   मानवसेवा अाश्रम लमजुङ,बेशिसहर-७हाईस्कुलचाेक-066521359,9855076007
..................................................
मर्स्याङदी गाँउपालिका-९सेग्ले निवासी पराेपकारी,मानवीय भावनाकाे धनी अादरणीय कृष्ण बहादुर भण्डारी ज्यु र अादरणीय सरस्वती भण्डारी ज्युले मानवसेवा अाश्रमकाे सेवालाई अादरणीय कृष्ण बहादुर भण्डारी ज्यु साउदीमा रहेर फेसबुककाे माध्यम अाश्रमकाे सेवालाई नजिकैबाट निहाल्दै अाउनुहुने अभियान,सेवालाई थप सरल र सहज बनाउने उद्देश्यले नगद रु ५००५(पाँच हजार पाँच रुपैया )स-प्रेम अर्पण गर्नुभएको छ।
मानवीय सेवाकाे कार्यमा सहयाेगी हात बढाउनु हुने उदारमना कृष्ण बहादुर भण्डारी ज्यु र सरस्वती भण्डारी ज्युलाई धेरै धेरै साधुवाद एंव सुख,शान्ति,प्रगति,सु-स्वास्थ,दिर्घायूकाे  हार्दिक मंगलमय शुभावना....!!
     थप जानकारीकाे लागि
       066521359,9855076007

मिति २०७४/०४/१४ गते  हेल्पिङ हेन्डस ईलाम को भेलामा ईलाम बजार मा नंया कार्यसमिति को चयन भएको छ। हेल्पिङ हेन्डस का उपाध्यक्ष चिरञ्जीवी महतो को संयोजनमा सम्पन्न भएको थियो । आशा छ,यो कार्य समिती ले कार्यक्रम हरु लाई अघि बडाउदै ,र समुह को लक्ष्य लाई पूरा गर्ने आसा राखेको छौं ।
ईलाम को समिती यस प्रकार रहेको छ :
संयोजक- अञ्जली दाहाल
सह संयोजक- स्तुति पोख्रेल (समिरा)
सचिब - सराद खतिवडा
कोषाध्यक्ष = रन्जिता राई
सदस्यहरु:
गंगा कार्की
जमुना कार्की
नेलिना घिमिरे
राजु ढुङ्गेल
अनु कफ्ले
अगया सिवाकोटी
सल्लाहकार:
सुदिप श्रेष्ठ

सम्पुर्ण  कार्यसमिति सदस्य लाई सफलता को सुभकामना।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.