Latest Post

"मानवसेवा आश्रममा चिनी सहयोग ।"
भरतपुर निवासी परोपकारी मनका धनी आदरणीय देबि प्रसाद उपाध्याय ज्युले पुण्यतिथिको अवसरमा मानवसेवा आश्रमका गरिमा आमाबुवाहरुलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।खाद्यान्नको परिकारहरु चिनी-१ बोरा,मिसिरी-१/२ बोरा र फलफूल-७ के.जि ।आदरणीय बुवालाई सदैव सुखले खान पुगोस र खुसीले दान गर्न पुगोस ।
धन्यवाद

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

रात्रिको समयमा  ज्वरो  आएर  कामि रहेको   अबस्था  बेवारिसे  भई बस्नु  भएको  एक  जना दिदीको   उद्दार !!
...................................................
हिजो  राती  करीब  10 बजे लिङ्ग  रोडको  सडक पेटीमा    ज्वरो  आएर  कामि  सुती  रहेको  बेला आफ्नो नाम कमला  र घर कालिंग पोङ  बताउने  अन्दाजी   45 वर्सिय  दिदिलाई    उद्दार  गरि  उपचारको लागि  गण्डक हस्पिटल मा  लागि   मानव सेवा आश्रम बिरगंज  शाखा मा लेराएको  छ

दिदी लामो समय देखी  घण्टाघर नजिक को सडक पेटीमा  बस्दै  आउनु  भएको  थियो  हामीले दिदिको अवस्था  अध्ययनन  गर्दै  अाइरहेको    थियौ !

   धेरै  धेरै  साधुबाद   दिदी उद्दार कार्य  एवम  उपचारमा सहयोग गर्नु हुने  मानबिय  भावनाका धनी आश्रम का अभिभाबक   Rahbar Ansariज्यु एवम  गण्डक हस्पिटल परिवारलाई ..

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग।।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श, कानुनि सहायता,शिक्षा आवश्यक तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार,शिक्षा, कानूनी सहायता, पालनपोषण र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ ।

यस कामलाइ बिस्तार गर्नका लागि मन्जुश्री असहाय संरक्षण केन्द्रमा पाल्नुहुने भरतपुर ११ निवासि हाम्रो शुभचिन्तक अभिभावक आदरणिय दिज्युहरु सरिता अधिकारी ज्यु शिर्जना जमरकट्टेल ज्यु संगिता श्रेष्ठ ज्यु  दुर्गा  डङगोल ज्यु सरु पोख्रेल ज्युहरु मिलेर संयुक्त रुपमा मन्जुश्रीका छोराछोरीहरुका लागि स्कुलको खाजालाइ मध्य नजर गरि आज मन्जुश्रीका बालकलबलाइ सामाग्रीहरु सप्रेम समर्णपन गर्नुभएको छ।मन्जुश्रीमा रहेका छोराछोरीहरु लाई खुसि प्रदान गर्ने हजुरहरुलाइ भगवानले सधै खुसि राखेको होस।

हजुरको साथ ले हामीलाई अझै उर्जा र जागर भरीएको छ सत्कर्ममा सहृदयीको कमी हुदोरहेनछ भगवानले ससरिता अधिकारी ज्यु शिर्जना जमरकट्टेल ज्यु संगिता श्रेष्ठ ज्यु  दुर्गा  डङगोल ज्युहरु र मेरो प्यारि छोरी नेपाल नारि सचिव मन्जुश्रीको सदस्य सरु पोख्रेल ज्यु जस्ता मनकारि जुराउनुहुदो रहेछ दिज्युहरुको र मेरो छोरिको साथ सहयोग यो परिवारलाई सधै भरी मिलोस हजुरको साथ बिना अधुरो अपूरो हुनेछौ । मन्जुश्रीको  समस्यामा साथ दिनुभयो हजुरका हर समस्यामा भगवानले साथ दिनुभएको होस हजुरको घर परिवारमा सुख शान्ति समृद्धि साथ व्यवसायमा लाभ तथा प्रगतिको कामना गर्दछौ ।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपुर ११

Contact Form

Name

Email *

Message *

Powered by Blogger.