Latest Post

"बिन्दा लाई बचाऔं" एक चेली लाई बचाउन सहयोग अपिल

२५ सेप्टेम्बर २०१६,
बुवा आमाको असामयिक निधन पछि  १ छोरा कि आमा जस्ले आफ्ना २ बहिनी हरु लाई पनि आमाले जस्तै  माया दियर पालेकि सतुङ्गल, काठमान्डौं कि ३२ बर्षिय बिन्दा बज्राचार्यको दुबै मिर्गौला फेल भयको छ।

अहिले प्रबासी  नेपाली सहयोग मञ्च को सहायतामा उहाँलाई उपचारको लागि  ब्यङ्लोर पठाइएको र उहाँको आर्थिक अवस्था निक्कै नाजुक भयको ले देश बिदेशमा बस्नुहुने सम्पुर्ण हाम्रा नेपाली दाजुभाई दिदिबैनी, बुवा आमा सँग आँफुले सक्दो सहयोग गरेर बिन्दा लाई बचाउन अपिल गर्दै प्रबासी सहयोग मन्चका अध्यक्ष शेखर क्षेत्री ले हामिलाई यो जानकारी दिनुभयको हो।

हजुर हरु सहयोग गर्ने इच्छुक हुनुहुन्छ
भने कृपया प्रबासि नेपाली सहयोग मञ्च को खाता नम्बर 033500001024524 मा सहयोग गरि पुन्य कमाउन सक्नु हुन्छ ।

सके सहयोग गरौं नसके सेयर गरौं। धन्यबाद।।

साउदी मा पनि गोरखा बासी यकिकृत हुँदै

एउटा सच्चा सहयाेगि  देश प्रेमि मनहरु जब अाफ्नाे मातृमुभि छाडेर बिदेशिन बाध्य हुन्छ।उनिहरु प्रवासकाे ठाउमा पनि सहयाेगि मन कायम राखि समुन्त समाजकाे परिकल्पना गर्दै अाफ्नाे बचेका समयलाई समाज सेवामा माेडछन।अनन्त तिनै सहयाेगि मनहरुकाे समुहबाट नै विभिन्न संघ संस्था स्थापना हुन्छन। यसरी नै साउदिका कुना कुनामा छरियर रहेका  गाेर्खालिहरुकाे सहयाेगि मनलाई एकताकाे सुत्रमा बाधि अापत बिपतकाे अबस्था र परि अायकाे खन्डमा सम्पुर्ण गाेर्खालि एक हुनुपर्छ भन्ने उद्धेश्यकाे साथ गाेरखा सेवा समाज साउदि अरब निर्माण गर्न सफल भयका छाै।समाजमा बिध्यमान भेदभाव अन्याय पुर्ण विधि व्यबारकाे बिराेध माैलिक हक, बैदेशिक राेजगारिमा हुने कठिनाई,बिदेसमा अायर उत्पिडित र शाेषणमा परेका पिडितकाे उद्धार लगायत सामाजिक अार्थिक संस्कृतिक  क्षेत्रमा सहयाेग गर्ने धेयका साथ बैदेसिक राेजगार संग सम्बन्धित नीति निर्माण र संसाेधनमा लाेकतान्त्रिक मूल्य माल्य मान्यता अनुसार सहभागी गराई बैदेशिक राेजगारिलाई सुरछित मर्यादित र व्यबस्थित बनाउन सम्बन्धित निकायलाई दबाब दिनुका साथै गाेर्खालिहरुकाे भाईचारा सम्बन्ध अझ गाढा र बलियाे बनाउने धेयका साथ के पि बगालेको  अध्यक्ष मा गाेरखा सेवा समाज साउदि अरब निर्माण गरेका हाै।

मिति 2016 सेप्टेम्बर 23 तारिक को दिन के पि बगालेको अध्यक्ष मा गोरखा बासी यकिकृत गर्ने उदेश्य र गोरखा बासी तथा नेपालीलाई दुख पर्दा सहयोग गर्ने उदेश्य को साथ गोरखा सेवा समाज साउदी अरब मा गठन गरियको छ ।

केन्द्रिय कमिती उदेश्य र सदस्यहरु निम्न अनुसार हुनुहुन्छ ।

अध्यक्ष के पि बगाले रियाद   0581133252
उपाध्यक्ष राम सरन गिरि 0535950611
महासचिव तुलसी पन्त
सचिब शिभ घिमिरे  0572816820
कोसाअध्यक्ष इम बहादुर राना मगर
संरक्षक लक्षमण क्षेत्री धुर्ब ढकाल
सल्लाहकार
इस्वर kapri
अन्जन पोखरेल
सुरज गुरुङ
अमृत गोर्खालि
जेद्धा जिम्बेवार लक्ष्मण क्षेत्री  0594576785
दमाम जिम्मेवार सुनिल बोगटी 0596214373
जुबेल जिम्मेवार धुर्ब ढकाल  0591359153
रमेस कुवर  0502719403

गोरखा सेवा समाजको उदेश्यहरु निम्न अनुसार छ

1)गाेरखा सेवा समाज साउदि संस्था गैर्ह्र मुनाफा रहित जनहितकारि सामाजिक संस्था रहने छ।
2)साउदिका हरेक कुनामा रहेका गाेर्खालिलाई एक सुत्रमा बाधि परि अायकाे खन्डमा सम्पुर्ण गाेरखालि हक हितकाे लागि लढने छ।
3)यश संस्थाकाे उदेश्य परिपुर्ति गर्न विभिन्न राष्टिय अन्तराष्टि्य संघ संस्था संग समन्वय गरि सहयाेग लिने दिने वातावरण मिलाउने।
4) बैदेशिक राेजगारिलाई सुरक्षित मर्यादित ,व्यबस्थित सुसन्जित र समुचित बनाउन उचित कदम चाल्नेछ।
5) प्रवासमा वा साउदिमा अाई शाेषण र उत्पिडितमा परेका श्रमिकहरुकाे हक हित र उद्धारकाे लागि उचित कदम
चालिने छ।
6) अक्षेय काेषकाे स्थापना तथा संन्चालन गरिने छ।दुख पायको नेपालिलाइ सहयोग गर्ने ।
7)विश्व परिबेसलाई मध्यनजर गर्दै सुचना सन्चारका सिद्धान्तहरुका अाधारमा समाजका उतपिडत बर्गकाे चेतना क्षामता अभिवृद्धिमा विशेष जाेड दिने।
8)  असाय अनाथ वृद्ध अपाङ्ग महिला बाबालिका पुरुष एवं एकल महिला र बैदेशिक पिडितहरुलाई सहयाेग पुर्याउन साहायता केन्द्रकाे स्थापना गर्ने वा गर्न लगाउने।,,,,
8साउदी अरबमा रहेका गोरखाली लगायत अन्य जुनसुकै ठाउँको नेपाली श्रमिकहरूले झेल्नु परेका विभिन्न समस्याहरूलाई नेपाल सरकारका अधिकारप्राप्त निकायहरूको (रियादमा नेपाली दूतावास र जेद्दामा महावाणीज्य दूतावास) को समन्वय र सहकार्यमा समाधान गर्न अधिकतम पहल गर्ने
9)कुनै पनि कम्पनील्रे कम्तीमा कम्पनीको नियम अनुसार मासिक सालेरी नदियको खण्डमा मिदिया सम्म न्युज दिने
10)हाम्रो आफ्नो मुलुकमा दलाल र मेनपावर ले झुठो प्रलोभनमा phasai बिदेश पथौने कर्य भैरहेको हुदा त्यस्ता बेक्ती र मेनपावर लाई मिदियमा जहेर गरि    रोक्न र कार्बाही गर्न सुझाव दिन सहयोग गर्ने
11)आफ्नो भाग्य आफै बनाउनु पर्छ भने झै आफू र आफू जस्तै प्रबासी साथीहरू को हितका लगि सदैव अग्रसरतामा सहयोग र सद्भाव आचरण सिक्न सिकाउनु
12 गोरखा सेवा समाज जातिय धार्मिक राजनितिक भन्दा टाढा हुने
छ ।

गोरखा सेवा समाज साउदी को सदस्यीयहरु निम्न अनुसार हुनुहुन्छ ।

१ कृष्ण प्रसाद बगाले
२  इम बहादुर राना मगर
३   अमृत गोर्खाली
४ अनन्त लामिछाने
५   बिजय पन्त
६  चन्द्र बयलकोति
७  दल बहादुर थापा
८  दिपक पुडासैनी
९   इस्वर प्रसाद ढकाल
१0 जिबन ज्योति
११ जगदीश पन्त
१२  जनक पुडासैनी
१३   कुमार बयलकाेटि
१४  कुमार भट्ट
१५  लक्ष्मण पुडासैनी
१६  प्रदेसि गोर्खाली
१७  प्रसान्त तमु,
१८  राजन लामिछाने
१९  प्रकास बराम
२० रामु राना मगर
२१    रुद्र पोख्रेल
२२   सागर गुरुङ
२३  शिभ घिमिरे
२४    सोम गुरुङ
२५    तुलसी पन्त
२६    यक थापा
२७    निथ लामिछाने
२८    रमेस कुवर
२९    राजु परियार
३०  लक्ष्मण पाण्डे
३१    प्रदिप लामिछाने
३२  जीवन लामिछाने
३३  राम सरन गिरिं
3४   सुनिल बोगटी
३५   बिष्णु बोगटी
३६ सिभ गुरुङ
३७ सुनिल गिरि
३८ पदम गिरि
३९  राम बानिया
४०  हर्क नेपालि
४१  अन्जन पोखरेल
४२ बिर्ख गुरुङ
४३  बीसराज गुरुङ
४४कान्छा गोर्खाली
४५ लक्ष्मण क्षेत्री
४६ मोहन साक्री
४७ राम के सि
४८ रमेस गुरुङ
४९ सुरज गुरुङ
५०सुरेन्द्र मगर
५१  मनोज पाण्डे
५२भिम अधिकारी
53 हरि राम पन्त
५४प्रकाश अ्म्गाइ
५५  युबराज गुरुङ
५६शिर बहादुर गुरुङ
५७  इस्वर कापी
५८ राम तिवारी
५९ राजन ढकाल
६०इस्वर अधिकारी
६१ धुर्ब ढकाल
६२हरि सरन
६३आशिष् श्रेष्ठ
६४बिकास गुरुङ
६५ दम्बर कार्की
६६धन बहादुर मगराती
६७ गोपाल गुरुङ
६८झलक गोर्खाली
६९ निर्मल गोर्खाल
७०  ग्यानहरी कुमाल
७१  हिरा बहादुर कमाल
७२ जङग गुरुङ
७३  काजी राम अधिकारी
७४  किरण थापा मगर
७५  कृष्ण गोर्खाली
७६ कुमार गुरुङ
७७ लक्ष्मण गिरि
७८  मीत गुरुङ
७९मन तामाङ
८०  मनोज राना मगर
८१ मेनु थापा मगर
८२मौसम बानिया
८३ नबराज रेग्मी
८४फनिन्द्र देबकोता
85 प्रदिप गोर्खाली

Contact Form

Name

Email *

Message *

Powered by Blogger.