Latest Post

११ लाख धनरासि रहेको जापानको राष्ट्रब्यापी वक्तृत्वकलाको उपाधि सरद राईले जिते

११ लाख धनरासि रहेको जापानको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधी नेपाली युवा सरद राईले जित्न सफल भयका छन् । पहिलो चरणमा अनलाईन भोटिंग बाट बिजेता भयका राइ आज भयको फाइनल प्रतियोगितामा विजय हासिल गरेका हुन् ।खोटांग घर भयका राईले युमी नेपाल सस्था स्थापना गरेर नेपालको बिकट ठाउँमा बिद्यालय स्थापना गरेका छन् आफुले पायको उक्त पुरस्कारको धनरासिले स्कुल बस किन्ने बतायका छन् । साथै उक्त प्रतियोगितामा अर्का नेपाली युवा बिष्णु भण्डारी दित्तीय हुन् सफल भयका छन् । नेपाल र नेपालीको सान बढाई बिजय हुनुभयका युवाहरुलाई हाम्रो तर्फ बाट हार्दिक बधाई तथा उज्वल भबिस्यको सुभकामना व्यक्त गर्दछौ।

साभार www.guransnews.com बाट

दुर्लुङ गा बि स वा. न ५ स्थानीय पल बहादुर दर्जी को परिवार लाई  रू २५ हजार नगद सहयोग
- Sakti Chhetri

"पर्बत युवा सेवा समाज कतार"कतार मा कार्यरत नेपाली हरु को सहयोग मा मात्र नभयर स्वदेश कै भईपरी आउने समस्या हरु मा पनि उत्तिकै  सक्रिय देखिएको छ ! विभिन्न गाउँ समुदाय मा सहयोग गर्दै आएको यश सस्था ले दुर्लुङ गा बि स वा. न ५ स्थानीय पल बहादुर दर्जी को परिवार लाई  रू २५ हजार नगद सोही गाउँ कमिटी सामुदायिक बन अध्यक्ष श्री सुबास चन्द्र शर्मा को हात बाट हस्तान्तरण गरेयको ब्यहोरा जानकारी गराउन चाहन्छौ !
          
        "  हाम्रो पर्बत राम्रो पर्बत "

सहि उत्तर "करुवा" भन्नुहुने सबैलाई हार्दिक बधाई, आँफुले जाने पछि अरुलाई पनि सोध्नको लागि फेसबुकमा सेयर गर्नुहोला।
प्रस्न प्रेशक : सन्तोश मलेसिया बाट ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.