Latest Post

मान वन न्यानाे अभियानकाे दाेस्राे कार्यक्रम
सर्लाहिकाे मुसर डुम र चमार बस्तिमा २२० वटा कम्मल बितरण।
  - एल.वि श्रेष्ठ

सर्लाही प्रमुख जील्ला अधिकारी,नेपाली सेना जील्ला प्रमुख(करसाव),ससस्त्र प्रहरीवल जील्ला यस्पी,लालवन्दी नगर प्रमुख,लालवन्दी नगर प्रहरी निरीक्षक, पत्रकार महासंघ जील्ला प्रमुख, प्रमुख राजनितीकदलका नगर प्रमुखहरु,कान्तीपुर लगायत पत्रपत्रीका,स्थानीय रेडीयो र पत्रीकाहरु,तथा स्थानीय समाजसेवी वुध्दीजीवी वर्गहरुको उपस्थितीमा सर्लाही स्थीत मुसरी टोल १०० घर,डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला,मदेशी मुस्लीम,आदीवासी जनजाती ९० घर गरी एकमुस्ट कार्यक्रम गरि कोरीयामा रहेका नेपालीहरुलको सहयोगमा आज २०१७-०१-१ को दीन लालवन्दी ७ मा २२० वटा कम्मल वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

विगतका वर्षहरुमा शितलहरबाट प्रत्येक वर्ष यी बस्तिहरुमा ज्यान गुमाउनेकाे संख्या अधिक रहेकाे पाईन्छ।
अती विपन्न यी समुदायहरुकाे जीवन निकै कष्टकर र दुखदायि रहेकाे स्थानिय मित्र Laxman Dahal ले जानकारि गराउनु भएकाे छ।
तराई सम्म सामन पुराउन सहयाेग गर्नुहुने मित्र Rinoz Shrestha लाई धेरै धन्यवाद।।

अहाेरात्र खटेर डाटा संकलन साथै बस्तिमा पुगेर भव्यताका साथ कार्यक्रम सम्पन्न गराउने अात्मिय मित्र लक्ष्मण दाहाल जि लगायत सबैलाई मुरिमुरि धन्यवाद।।

यसैगरि काेरियामा अभियानकाे क्रममा खट्नुहुने अभियानकर्ता सबैलाई फेरि पनि धन्यवाद।।

विशेषगरि यस अभियानमा मन खाेलेर सहयाेग गर्नुहुने काेरियावासि नेपालिहरुमा हृदयदेखि धन्यवाद।।

हामी सबैकाे जय हाेस्।।

५ जना चेपाङ बालबालिका लाई एक बर्षमा पढाईमा लाग्ने सम्पुर्ण खर्च बराबरको  $२५००.०० खर्च सहयोग उपलब्ध  गर्ने प्रण गर्दछु।
- Madhav Atreya

अंग्रेज़ी नया बर्ष २०१७ को शुरुवातमा  लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत तथा गरीव चेपाङ बालबालिकाको शिक्षामा पहुँच गराउने उद्देश्यले चितवन स्थित लोथर गा.वि.स. ९ मा संचालित कुमार बलराम स्मृति छात्राबासमा बसेर अध्यान गर्ने १३० बालबालीकाहरु मध्ये एक जनाको लागी एक वर्षको लागि आवश्यक पर्ने रकम $५००.०० उपलब्ध गराई शुरु गर्ने भएको छु र २०१७ मा जम्मा ५ जना छात्रछात्रालाई सो बर्षमा लाग्ने जम्मा $२५००.०० खर्च सहयोग उपलब्ध  गर्ने प्रण गर्दछु।
     सबैलाई नया बर्षको शुभकामना।

गत वर्ष जाडाेकै कारण ११ जनाकाे ज्यान गएकाे निकै दयनिय र कष्ठप्रद जीवन बिताईरहेका पहरिहरुकाे बस्तिमा २०० घर परिवारलाई ब्ल्याङ्केट बितरण

मान वन सहयोग गरौँ न्यानो बाडौँ अभियानकाे पहिलो कार्यक्रम सिन्धुपाल्चोक पहरि बस्तिमा

सिन्धुपाल्चाेक जिल्लाकाे ठाेकर्पा गा वि स मा रहेकाे देशकै लाेपन्मुख सिमान्तकृत अत्ति विपन्न जाति पहरिहरुकाे बस्तिमा अाज मिति सन 2016 काे अन्तिम दिन सन् 2017 काे शुभकामना सहित ६७ घरपरिवारलाई ब्लान्केट वितरण कार्यक्रम सम्पन्न भएकाे छ।

अघिल्लाे वर्ष जाडाेकै कारण ११ जनाकाे ज्यान गएकाे याे पहरिहरुकाे बस्ति निकै दयनिय र कष्ठप्रद रहेकाे स्थानिय शंकर पाण्डेले बताउनु भएकाे छ।जग्गाजमिन निकै कम भएकाे ६ महिना पनि खान नपुग्ने बालिनालि लगाएर ज्यामी कुल्लि गरेर जिविकाेपार्जन गर्ने बताईएकाे छ। महाभुकम्पपछि बाँस बस्ने गतिलाे ठाउँ पनि नभएकाेले कष्टकर जीवन बिताउदै अाईरहेका छन्।

यस वर्ष काेरियामा रहेका नेपालिहरु द्वारा मान वन न्यानाे बाड्ने अभियानबाट ६७ घरपरिवार साथै सिन्धुसमाज दक्षिण काेरियाका अध्यक्ष एल वि श्रेष्ठकाे अथक प्रयास र समन्वयमा दिगाे फाेरम भन्ने संथाले १३५ घरपरिवारलाई गरि त्यस गाविसकाे पहरिकाे बस्तिका २०० घरपरिवारलाई  ब्लान्केट वितरण भएकाे छ।

महाभुकम्पले सबैभन्दा बढि क्षति पुराएकाे सिन्धुपाल्चाेक जिल्लाकाे प्राय ग्रामिण भेगकाे जनताकाे जनजिवन कष्टकर रहेकाे छ।
सरकारि निकायबाट खासै प्रभावकारि राहत महसुस गर्न सकेका छैनन्।

काठामाडाैबाट ४/५ घण्टाकाे कच्चि गाउकाे बाटाेमा माेटरसाईकलकाे यात्रा गरेर कम्बल वितरण गर्नुहुने अात्मिय दाजु shanker pandey र अात्मिय मित्र अाङ दाेर्जे शेर्पा ज्युलाई Ang Dorje Sherpa हार्दिक धन्यवाद

साथै अहाेरात्र खटेर अभियान सम्पन्न गराउने अभियानकर्ता साथिहरु  सबैलाई पुन: धन्यवाद।
एल.वि श्रेष्ठ
भुसाल के. पि.
युवराज घिमिरे
Gyani Manxe
Sapana Sunuwar
Govinda Gautam
Sanjiv Bhandari
Govinda Gautam
Santosh Kashyap
Santosh Adhikari
Netra Paudel
Phurpa Tshiring Lama Nepali
Rabin Gautam
हामिलाइ यो  ठॉउको अवस्थाको जानकारि गराउने भाइ Prakash Yonjan  र काेरियाबाट सहयाेग गर्नुहुने सम्पुर्ण आदरणिय नेपालि सहयाेगि मनकारिहरुमा धेरै धेरै धन्यवाद।।

अँग्रेजि नयाँ वर्ष २०१७ साथै  रास्ट्रिय ढाकाटाेपि दिवसको सबैलाई हार्दिक शुभकामना।।
- नेपालको राम

Contact Form

Name

Email *

Message *

Powered by Blogger.