Latest Post

हाम्रा अती मिलनसार मनका धनी परोपकारी आदरणीय दाजु श्री Shailesh Upadhyay  ले बैनी पवित्रा कटुवालको मृगौला प्रत्यारोपणका लागी 300/ क्रोनर सहयोग गर्नुभएको छ । अन्तर हिर्दयबाट नमन

मृगौला पिडीत बैनि पवित्राको लागी सहयोगको अपील । 

आदरणीय स्वीडेन वासी दाजु भाइ तथा दिदी बहिनीहरु 
मोरङ बुधबारे सौठा-९ बस्ने बहिनी पवित्रा कटुवाल डॉगी वर्ष २९को दुवै मृगौलामा ख़राबी आएका कारण बिगत ४ वर्ष देखी विपी मेमोरियल अस्पताल धरानमा हफ्ताको दुइ पटक डाइलोसीस गर्दै गरेका छन । आर्थिक अवस्था कमज़ोर भएको र श्रीमानले समेत लामों समय देखी उपचार खर्चहरु जुटाउदा भएको सम्पत्ति समेत खर्ची सकेको अवस्था छ । घरमा सानों २ वर्षको बच्चा समेत छ । 
डाक्टरको सल्लाह अनुसार अब भारत गई एउटा मृगौला प्रत्यारोपण गर्न सके मात्र  बचाउन सकिने अवस्था आएको हुदा , उहॉका श्रीमान प्रकाश डॉगी ज्यूँले सहयोगको लागी स्वीडेन लगायत विभिन्न देशहरुमा बस्ने नेपाली दाजु भाइ दिदिबहिनीहरु संग विनम्र अनुरोध गर्नु भएको छ । 

स्वीडेनमा सहयोगका लागी निम्न ठेगाना/व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ 

शिव कुमार चम्लागाई 
Swish  0708709386 
Swedbank 8327-9 914467269-9
अशोक बब खड़का Bob 
Swish 0700710657
Swedbank 8327-9
9233915702 
नेपालमा सहयोग गर्न चाहानु हुनेहरुलाई  प्रकाश डॉगी ग्लोबल आइ एम इ ब्यांक 
1008010001626 धन्यवाद ।

An appeal for help!
Dear friends in Sweden, 
Pabitra, 29, has been living with dysfunction kidneys since last 4 years. She has to go through dialysis twice a week, but due to poor financial situation and higher medical expenses, her family can not bear her treatment costs anymore. The family even has a 2 year old kid. The doctor have told that the only possible way she could survive is to do kindey transplantation in India. Therefore, I am requesting on behalf of her family, to all of you kind hearted souls, to donate whatever amount you can to help Pabitra survive and save the family. You can donate to following numbers

Swish  0708709386 
Swedbank 8327-9 914467269-9 
Ashok Khadka Bob 
Swish 0700710657
Swedbank 8327-9
9233915702 
For Nepal  Prakash Dangi 
Global IME Bank 
1008010001626 Thank you  ।

via:- Shiva Kumar Chamlagai  

हाम्रा अती मिलनसार मनका धनी परोपकारी दाजु श्री Brijesh Mainali ले बैनी पवित्रा कटुवालको मृगौला प्रत्यारोपणका लागी 201/क्रोनर सहयोग गर्नुभएको छ । अन्तर हिर्दयबाट नमन

शिघ्र स्वास्थ लाभको कामना
_____________________
सुदुरपस्चिमको महेन्द्रनगर कंचनपुर निबासी सोनु सिनाल बिगत लामो समय देखि दुबै मिर्गौला खराब भयर डाइलोसिस बाट जीवन लाई मृत्यु संग संघर्ष गर्दै आइरहनु भयको थियो तर सधै डाइलोसिस बाट मात्र बाँच्न सम्भब नभयपछी उनको यो सन्सारमा बाच्ने रहर मात्र होइन जिबनमा संगालेका धेरै परिकल्पना हरु अन्न्तत बिलिन हुने देखिन थाले यसरी निरास "सोनु" अस्पताल को बेड बाट मृत्यु कुर्दै बसेकी छिन ।
  उनको मलिन मुहारमा आशा जगाउन आज विश्व सुप बासिले सहयोगी मनका मनकारी ब्यकतित्व हरु लाई सहयोगको अपिल गरे बमोजिम मध्यपुर्बी रास्ट्र कतार लाई कर्म थलो बनाइ बस्नु भयका परोपकारी मनका धनी सुप बासी ले 51011( एकाउन्न हजार एघार रुपैया)राहत संकलन गरि
सोनु सिनाल लाई सहयोग रकम उपलब्ध गरायको छ।
ती सम्पुर्ण मनकारी मित्र हरु मा सुदुरपस्चिम सेवा समाज हार्दिक नमन गर्द्छ।उहाहरु सबैको जीवनको उच्च प्रगतिको कामना गर्द्छ साथै सोनु लाई सहयोगको अपिल गर्दै उहाको शिघ्र स्वास्थ लाभ को कामना गर्द्छ।
सुदुरपस्चिम सेवा समाज कतार
                  परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.