Latest Post

भरतपुर अाँखा अस्पतालमा बिहान ९ बजे   वर्ष ६,७ कि बालिका फेला परेकी छन । चिन्नुहुन्छ भने सम्पर्क गर्नुहोला।
९८४५०५६४६५,०५६५२५८९४


मानवसेवा आश्रम 

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



स्व.आमाको पुण्यतिथिको अवसरमा बेलुकाको  भोजनसेवा ।

क्षेत्रपुर निवासी परोपकारी मनका धनी आदरणीय  शुशिला बिष्टज्युले आफ्नो स्व.आमा चित्र कुमारिको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुलाई बेलुकाको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको छ ।उक्त कार्यमा आदरणीय रमा पन्तज्यु र मन्जु पाठकज्युको गरिमामय उपस्थिति रहेको थियो ।स्व.आमाको आत्मा चिर शान्तिको प्राथना गर्दछौं ।हजुरलाई सदैव सुखले खान पुगोस र खुसीले दान गर्न पुगोस ।
धन्यवाद


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का ज्यू हाम्रो फाउण्डेशनको कार्यालयमा आउनुभई ‘नमुना नेपाल’ निर्माण अभियानलाई साथ दिने प्रतिबद्धता जनाउनु भएकोमा उहाँ लगायत सम्पुर्ण खेलाडि ज्यूहरुलाई बिशेष आभार र धन्यवाद ब्यक्त गर्दछौं । र अपिल गर्दछौं, सम्पुर्ण क्षेत्रका महानुभावहरु यसरीनै जोडिदैं ‘नमुना नेपाल’ निर्माण अभियान सफल बनाऔं ।
यो सम्भव छ तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
- सिताराम कट्टेल "धुर्मुस"

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ ।
More Detail : 01-4482971, 9841229912
- धुर्मुस सुन्तली फाउन्डेसन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.