मन छुने लाइन...

एउटा "बुवाको" डाएरि मा लेखिएको थियो...!!!
मेरो छोरा तबसम्म मेरो हो जबसम्म उसलाई "पत्नी" मिल्दैन...!!!
तर मेरो छोरी तब सम्म मेरो छोरी हो जबसम्म मेरो "जिन्दगी" सकिदैन...!!!😒😒😒

हैट मन छोयो "हनुमान जी"...!!!😑😑😑

- तेजेन्द्र भट्टराई

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.