'बडादशैं लोक दोहोरी धमाका २०१६' पेरिसमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले स्थापना गरेको "परोपकारी संगीत कोष" को विकासको लागि  विजयदशमी तथा शुभ दिपावलीको अबसरमा यूरोपका विभिन्न शहरहरुमा गर्न लागेको 'बडादशैं लोक दोहोरी धमाका २०१६'  पेरिसमा  यहि अक्टोबर ९ तारिख आइतबारका दिन  नेपाली एकता समाज फ्रान्ससंगको संयुक्त आयोजनामा सम्पन्न हुदैछ !

उक्त कार्यक्रममा उपस्थित भईदिनुहुनको लागि पेरिसस्थित सम्पूर्ण आमाबाबा दाजु भाइ तथा दिदीबहिनीहरुलाई बिनम्र अनुरोध गर्दछौं !
लोकप्रिय कलाकारहरु पुरुषोत्तम न्यौपाने, सुमी घिमिरे, बिनिता लामिछाने, जे बि ओली, सुबासचन्द्र पुन, भगवान भुजेल, नबिन भट्टराई, दिपक बुढाथोकी, इमान मगरबाट प्रत्यक्ष दोहोरीको साथमा बिबिध सांस्कृतिक कार्यक्रम पनि राखिएको हुनाले उक्त कार्यक्रममा आफ्नो प्रतिभा देखाउन चाहनुहुनेले तलका नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं !!!

समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला !!!

कार्यक्रम: बडादशैं लोक दोहोरी धमाका २०१६
मिति: ९ अक्टोबर २०१६ आइतबार
स्थान: Restaurant Kamran 77-79 rue du Landy, Aubervilliers, Paris, 0148393504
समय: दिनको १ बजे बाट
टिकट: १० यूरो ( १२ वर्ष सम्मकालाइ निशुल्क प्रवेश)
सम्पर्क नम्बरहरु:
लोक पुन     0751406742
शिब सुबेदी    0612026432
तप्त भण्डारी 0631990787
बिष्णु तिमिल्सिना 0753616487
दिलिप गुरुङ  0760165463

थप जानकारी पछि अपडेट गर्दै जानेछौं !!!

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.