April 25, 202509:47:19 AM

फ्रान्समा भलिबल प्रतियोगिता- फ्रान्सबासी खेल प्रेमी सबैलाई निमन्त्रणा

आदर्णिय दाजुभाई तथा दिदी बहिनीहरू हार्दिक नमस्कार

बिषय: हार्दिक निमन्त्रणा !!!

महोदय !

फ्रान्सवासी युवाहरूको भलिबल खेललाई प्रोत्साहन गर्नको लागि यस बर्ष देखी फ्रान्स स्थित नेपाली राजदूतावास पेरिसकी महामहिम राजदूत श्रीमती अम्बिका देवी लुईंटेल मानन्धर ज्यूको प्रमुख आतिथ्यमा फ्रान्स स्थित संघसंस्थाहरू बिच १८ सेप्टेम्वर २०१६ आईतबारको दिन भलिबल प्रतियोगिता संपन्न गर्न लागिएको हुँदा यहाँहरू को गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

धन्यवाद!

टीम दर्ता शुल्क : १५० युरो

प्रथम पुरस्कार ५५५ युरो तथा कप, प्रमाण पत्र र मेडल

द्रितिय पुरस्कार ३०५ युरो तथा प्रमाण पत्र र मेडल

उत्कृष्ट खेलाडी ७५ युरो  तथा कप प्रमाण पत्र र मेडल

दर्ता हुने अन्तिम समय १६ सेप्टेम्वर २०१६ शुक्रवार दिउँसो ३:३० बजे ला चापेलमा

कार्यक्रम हुने स्थान: लाकुर्नभ tram1 को station :Danton को पछाडी
लाकुर्नभ मेट्रो स्टेसन बाट पैडल ५ मिनेट

प्रबेश: निःशुल्क

खेलकूद संयोजक
लक्ष्मी प्रसाद भट्टचन
रेग पुन
तथा
नेपाली एकता समाज फ्रान्स परिवार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.