रबि गुप्ता ज्यु विशिष्ट पद मा हुनुहुन्त्यो , के गर्ने समय अनि परिस्थिले गर्दा आज वहालाइ जटिल किसिमको क्यान्सर पिडित हुनुहुन्छ ।।(SQUAMOUS CELL CARCINOMA) भन्ने क्यान्सर । केमो थेरापी र रेडियो थेरापी गर्दा केही साल वहाँ बाच्ने सम्भावना देखियको छ तसर्थ मित्र जनहरु यहाँ हरुले वहाको लागि सकेको हेल्प गरि पुन्य कमाउनु होला।
पर्देशी को पीडा पर्देसी ले बुझेको हुन्छ र स्वदेस मा बस्नु हुने नाता गोता इस्ट मित्र ले पनि सकेको सहयोग गर्नु होला।
वहाको हिमालयन बैन्क अफ हेटौंडा ब्रान्च मा गोमा माया नेउपाने को नाम मा खाता खोलियको छ ।
खाता न. (०११०६३४१२८००१६) ( 01106341280016) मा सहयोग गर्न सक्नु हुन्छ। सेवा नै धर्म हो ।
धन्यबाद ।
शेखर कुँवर
पर्बासी नेपाली सहयोग मञ्च कतार टिम ।।
रबि जि ले आफ्नो फेसबुक मार्फत पनि सबैलाई अपिल गर्नुभयको छ।
नमस्कार,
म (+974 50741672 कतार), मकवानपुर जिल्ला हेटौंडा नगरपालिका वार्ड नम्बर १६ मयुरधाप निबासी ४४ बर्षीय रबि गुप्ता रोजगारीमा कतारमा रहँदै आएको छु ।
मेरो दुर्भाग्य भनौ कामकै क्रममा अचानक नाकमा क्यान्सर रोगका पैदा हुन गई कतारको हमाद अस्पतालमा उपचार गराई रहेको छु । निक्कै खर्चिलो उपचार गरीसकेर पनि अहिलेसम्म जाति हुन सकेको छैन । रोग झन् झन् बढेर मुखभित्रपट्टि दाँत गिजा र गालासम्म पनि पुगीसकेको छ । उपचार जारी छ, तर म निको हुनको बदला मलाई जीवन मृत्युको दोसाँधतिर डोराई रहेछ ।
अब अर्को शल्यक्रिया गर्न बाकी छ जसमा दांत, गिजा र गाला सबै झिकिनछ र त्यस पछि प्लास्टिक सर्जरी गरेर नक्कली दांत, गिजा र गाला हाल्छन । यो शल्यक्रिया गर्न अति आवश्यक छ र यसको खर्च निक्कै धेरै भएको हुँदा मेरो सामर्थ्य ले न भ्याउने भयो ।
हालसम्म मलाई मेरो सहकर्मी (प्रकाश गैरे +974 30244935 कतार) ले सहयोग गरी रहनु भएको छ, तथापि उहाँको सहयोग अब पर्याप्त नहुने अवस्था बनी सक्यो । रोग निको हुने सम्भावना छैन, तर आर्थिक बोझ बढेर गई रहेछ । बाँकि उपचार गर्नको लागि समस्या पर्न आएको छ ।
घरमा श्रीमती र छोराहरु ३ जना छन् । परदेशमा म बिमार परेपछि घरायसी समस्या पनि उत्तिकै अप्ठेरो बन्दै गएको छ । आफ्नो जायजेथाले अबको मेरो उपचार प्राय: असम्भव भएर आयो ।
मलाई बाँच्ने मोह छ, श्रीमती र ३ छोराहरुको स्नेह लुटेर जाने मन छैन l श्रीमतीलाई अशक्त बनाएर पन्छिने मन छैन l
मेरो अनुरोध आफन्तहरु साथीहरु सहयोगी मनहरु सबैसँग स्वईच्छाले सहयोग गरि दिनु हुन् .... । सबै सानो सानो सहयोगहरुले मलाई बचाउनु हुन .... ।
मेरो घर परिवार,
श्रीमती गोमा मायाँ न्यौपाने गुप्ता ।
सम्पर्क नम्बर +977 9821800197
हेटौंडा नगरपालिका वार्ड नम्बर १६, मकवानपुर ।
Post a Comment