सुन्दर नगरी कावासोती गजलमय हुँदै... संगित तथा गजल पारखी हरुको लागि खुसीको खबर , सेयर गरेर सबैलाई जानकारी दिनुहोला।

कावासोती गजलमय हुँदै संगित तथा गजल पारखी हरुको लागि खुसीको खबर

साधना संगम कावासोती नवलपरासिको आयोजनामा १७ आस्विन २०१६ , बेलुकी ५ बजे बाट सुरु हुने एकल गजल साँझ मा गजलकार प्रकट पंगेनी "शिव" ज्यु को प्रस्तुती हरु रहने छ।

कार्यक्रम होटल द फुलमुन मा रहेको छ। सागित्य प्रेमी,संगित प्रेमी सम्पुर्ण महानुभाब हरुलाई हार्दिक निमन्त्रणा । उपस्थित भई कार्यक्रमलाई सफल बनाउउदिनुहुन तथा आनन्द लिनुहुन DAD Nepal संस्थाका अध्यक्ष किरण भुर्तेलजि ले सबैलाई आग्रह गर्नुभयको छ।

कार्यक्रमको लागि निम्न ब्यक्ती हरुलाई सम्पर्क गर्न सक्नुहुनेछ।

किरण भुर्तेल 9857041179
करुण लम्साल 9857024506
हिमलाल चापागाईं 985-7041642

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.