आशा अधिकारी बैनी लाई सहयोग गरौं। बुवा आमा को अनुरोधलाई मान राखेर मानबियता देखाऔं।
तनहुँ जिल्ला ब्यास नगरपालिका ४,वर थुम्का निवासी १६ बर्षकी आशा अधिकारी बैनी उपचारको लागि बिगत २ बर्ष देखि कैले काठमान्डौं,कहिले भरतपुर त कहिले पोखरा जाँदा जाँदा अहिले पारिवारको आर्थिक स्थिती निक्कै कमजोर भैसकेको हुनाले उनका बुवा आमा ले सबै सामु सहयोग गर्न अपिल गर्नुभयको छ।
जानकारी लक्ष्मण रसाईली बाट
Post a Comment