वर्षा लेखी ज्यु ले ७० वटा देशको झण्डाको भिडमा नेपालको झण्डा पनि फहराऊन सफल हुनुभएको थियो । संसारले हेर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम पनि गुन्जनु भएको थियो ।

56th Miss International प्रतियोगितामा ७० देशका सुन्दरीहरूले भाग लिएका थिए । त्यस मध्ये नेपालको प्रतिनिधि गरेर Barsha Lekhi ज्यूले भाग लिनुभएको थियो ।
प्रतियोगिताको ताज शिरमा लगाऊन सफल नभएपनि ७० वटा देशको झण्डाको भिडमा नेपालको झण्डा पनि फहराऊन सफल हुनुभएको थियो । संसारले हेर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम पनि गुन्जनु भएको थियो ।
धन्यवाद छ तपाईलाई ।

साथै अनलाईन भोटिङबाट धेरै भोट ल्याई Miss International 2016 Missosology People's Choice Award जित्नुभएको मा बधाई छ ।

आज सम्मान तथा बिदाई कार्यक्रममा खादा ओडाई सम्मान गर्ने मौका दिनुहुने "म नेपाली ग्रुप जापान" लाई हार्दिक धन्यवाद ।
वर्षा जि को आजको नेपाल यात्रा सुख रहोस् ।
- Shiva Tandukar
फोटो : Uttam Gaudel , Rajan Shrestha

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.