नेपाली तथा अमेरिकन नागरिकहरुबाट उठेको ७२ हजार ५ सय ७५ केशब कुमार श्रेष्ठको माध्यम बाट मुसहर बस्ती निर्माणका लागी सहयोग

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । यस्तै एक समुह जो नेपालबाट अमेरिका गएर बस्नु भएको छ । त्यहांको समुहले नेपाली तथा अमेरिकन नागरिकहरुबाट उठेको ७२ हजार ५ सय ७५ रुपैया चावाहिल बसोबास गर्ने केशब कुमार श्रेष्ठको माध्यमबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको छ । उहांहरुले पठाउनु भएको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

बस्ती निर्माणका लागी आर्थिक सहयोग गर्ने सहयोगी मनहरु :
Greta Gamill - $100
Ashish & Babina Maharjan - $40
Dilip And Sneha Patel - $100
Surendra & Sudha Shrestha - $100
Yagya & Sujana Shrestha - $100
Sushma Kc - $51
Shambhu & Ruku Upadhaya - $51
Vanessa McClintack - $10
Chuck Whitley - $20
Raju And Ritu Singh - $100

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.