बिहुनकोट ७ ओडारा बाग्लुङ्गका कडेंल परिवारले मुसहर बस्ती निर्माणका लागी ५१ हजार ४ सय ४० रुपैया सहयोग

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहान्छन् । त्यस्तै एक परिवार, जसले निर्माण कार्यलाई एउटा ईट्टा थप्ने काम गर्नुभएको छ । बिहुनकोट ७ ओडारा बाग्लुङ्ग स्थाई बसोबास गरिरहनु भएका डिल्ली प्रसाद कडेंल र देउरुपा कडेंलको परिवारले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई गर्नुभएको ५१ हजार ४ सय ४० रुपैया सहयोग हामिले प्राप्त गरेका छौ । उहांहरुको यस सहयोग प्रति हामी नतमष्तक छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.