अभिनय,गायन र निर्देशनमा व्यस्त शिशिर, छिट्टै बैबाहिक जिवनमा बाँधिदै (फोटोफिचर सहित।)

अभिनय,गायन र निर्देशनमा व्यस्त शिशिर,छिट्टै  बैबाहिक जिवनमा बाँधिदै (फोटोफिचर सहित।)

पथरी सम्वाददाता     
मोरङ ६,माघ । हिमशिखरले  उत्पादन गरेको टेली सिरियल उफ यो संसार  नामक सिरियल मा अभिनय  अभिनय यात्रा गरेका शिसिर आजभोली निकै व्यस्त बनेक छन् ।  “ उफ यो संसार ” मा अभिनय गर्दै जाँदा उत्त  सिरियल १८ भाग पुगे पछि रोकियो  ।
                उन्को  अभिनय यात्रा भने रोकिएन । त्यो पछि अर्को सिरियल “हाँस्न पाईदैन है ” नामक सिरियलमा सह निर्देसन र कलाकार को भूमिका निर्बाह गरे । त्यस पछि उन्ले पछाडी फर्केर हेर्नु परेन  । हिमशिखर टेलिभिजनबाटै प्रसारण हुने  हाँस्य टेलि सिरियल "दोबाटे" मा पनि अभिनय गरे ।

                हाल उनिद्धारा अभिनित धाराबाहिक सिरियल स्टुडेन्ट निकै चर्चामा छ । यस सिरियलमा सह निर्देसन समेत गदै आएका छन् । स्टुडेण्ट सिरियलमा  टंके नामले पुर्वमा चिर परिचित छन् । कलाकारितामा निकै व्यस्त बनेका उनी म्युजिक भिडियो,निर्देशन,सम्पादन समेत आफै गर्दछन्  । केहि गीतमा समेत आफ्नो गायक कला प्रस्तुत गरेका छन् ।  शिसिरले चाँडैनै  "पुर्बेली कान्छी टिम टिमे जिउ" बोलको गीती एल्बम निकाल्ने तयारीमा रहेका छन् । हाल पथरी सनिस्चरेमा एन पी एल मिडियामा कार्यरत शिशिर  यहि माघ २१ गते पथरी सनिस्चरेकि अंशु पाण्डे संग  बैबाहिक  जीवन मा बाँधिदैछन। www.missyounepal.com परिवारको तर्फ बाट हार्दिक मंगलमय शुभकामना।

www.aagopati.com बाट साभार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.