नुवाकोटमा वेवारिसे भई कष्टकर जीवन बिताउनुभयको अन्दाजी ८० वर्ष उमेरको बुबा लाई आश्रम लाने तयारीमा

वेवारिसे भई कष्टकर जीवन बिताउनुभयको अन्दाजी ८० वर्ष उमेरको बुबा लाई आश्रम लाने तयारीमा

-रामजी मानबसेवा
०५ माघ  त्रिशुली जिल्ला अस्पताल - नुवाकोट
के आफ्नेै सहयोगापेक्षी बुबाआमा दाजुभाई दिदीबहिनी एंव छोराछोरीहरूको संरक्षण, पालनपषण , भविष्य निर्माण एंव लौरी स्वरूपको सहारा हुनु  हाम्रो कर्तव्य होईन र ?
...........................................
लामो समय देखि त्रिशुली जिल्ला अस्पताल नुवाकोटमा वेवारिसे भई कष्टकर अवस्थामा जीवनयापन गर्न विवश अन्दाजी ८० वर्ष उमेरको बुबा जो बोल्न सक्नु हुन्न र शारिरिक रूपमा पनि अत्यन्त कमजोर अवस्थामा हुनुहुन्छ।
अस्पतालका प्रमूख डा. सूर्य प्रसाद भूसालको अनुरोधमा बुबालाई उद्दार गरि मानवसेवा आश्रम - हेटौंडा लग्ने तयारीमा छौं।
(नोट : यसरी अनाथ भएर सडकपेटी, सार्वजनिक स्थल, पाटी पौवा एंव घरहरूको चिसो सिंढीमा बस्न विवश अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाई वेवारिसे हुनु भएका बुबा आमा दाजु भाई दिदी बहिनी एंव बाबुनानीहरू को सेवा गर्न अभियानमा जुटिरहेको छ मानवसेवा आश्रम।
सबैको साथ सहयोगमा २०८२ साल भित्रमा हाम्रो देश नेपाल सडकपेटीमा कष्टकर जीवनयापन गर्न पर्ने मानव मुक्त देश बन्ने छ।
सहयोगी, परोपकारी, मानवताप्रमी, स्वाभलम्बीहरूको  देश भनेर हाम्रो देश नेपाल चिनिने छ।)
मानवसेवा आश्रमको बारेमा थप जानकारी लागि : ९८५५०-७६००१ ,९८५१११२४७०,९८५५०-३१४७०
०५७-५२७३९४, ९८५५० - ७६००२ - मुख्य कार्यलय - मकवानपुर, हेटौंडा।
०५६-५२५८९४, ९८५५० - ७६००३, ९८५५०८१८९९ - चितवन।
९८५५० - ७६००४  - काठमाडौं।
९८५५० - ७६००५ - ललितपुर।
९८५५० - ७६००६ - गोरखा।
९८५५० - ७६००७ - लमजुङ।
९८५५० - ७६००८ - विरगंज।
९८५५० - ७६००९ - पोखरा, बागलुङ।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.