सहयोगी मनका धनी कंगारु कन्सल्टीङ अष्ट्रेलिया मेलर्बन निवासी होम दवाडी ज्यूले जीग्री पाँडे प्रतिष्ठान नेपालद्धारा सप्तरी गम्बरीयामा तीन दृष्टिविहिन परिवारका लागि घर निर्माण गर्ने अभियानमा १ लाख रुपैँया सहयोग गर्नुभएको छ । हाम्रो आँट र लक्ष्यलाई पुरा गर्न उहाँले गर्नुभएको यो सहयोगप्रति हामी निकै आभारी छौँ । अष्ट्रेलियामा रहनुभएका सहयोगी मनहरुले घर निर्माणका लागि सहयोग गर्न होम दवाडीको 0405193351 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment