नेपाल होटल ब्यवसायी सँघ लाई हस्पीटलमा उपलब्ध हुने सम्पूर्ण सेवा मा २० प्रतिशत छुट गर्ने सम्झौता

मिती २०७३/१०/१३ गतेका दिन हिमाल डेन्टल हॉस्पीटलका सचालक श्री राजेन्द्र प्रसाद भट्ट ज्यू र नेपाली होटेल ब्यबसायी सघका क.बा.अध्यक्ष श्री दिपेन सुबेदी ज्यू बीच नेपाली होटेल ब्यबसायी सघका कार्यसमिति, सल्लाहकार,साधारण सदस्य र उनका सम्पुर्ण परिबार लाइ हिमाल डेन्टल हस्पीटलमा उपलब्ध हुने सम्पूर्ण सेवा मा २० प्रतिशत र संघले सिफारिस गरे का बिरामीहरु लाइ १० प्रतिशत छुट गर्ने सम्झौता भयो,, आवश्यक पर्ने सवैले नेपाली होटेल ब्यबसायी सघ को कार्यलय ( फोन ०१-४३६३९८४) मा सम्पर्क गर्नु होला धन्यवाद
गणेश ढकाल
महासचिव
नेपाली होटेल ब्यबसायी सघ

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.