झापा गौरादह घरभै हाल जापान बस्नुहुने मित्र बिपिन ढुङ्गेल ज्युले सप्तरी प्रवाहाका बिपन्न दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैतृ बाल मैत्री र धुवारहित घर बनाउने अभियान को लागि रु ५१११ सहयोग गर्नु भएको हुँदा उहाहरुप्रती हार्दिक आभार व्यक्त गर्दछौ !!
सेवा नै घर्म हो
जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६ ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment