भगवान वहाल योग साधना केन्द्र ठमेलद्वारा मानवसेवा आश्रमलाई सहयोग

भगवान वहाल योग साधना केन्द्र ठमेलद्वारा मानवसेवा आश्रमलाई सात हजार पन्ध्र रुपैया सहयोग
मानवसेवा आश्रम काठमाडौं,
विभिन्न कारणहरुबकबाठ सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोृगापेक्षी मानवहरुको सेवा गर्ने अभिष्टका साथ सञ्चालित मानवसेवा आश्रम काठमडाौं शाखाको सेवा कार्यलाई सहयोग पु¥याउने परोपकारी भावनाले भगवानवहाल योग साधना केन्द् ठमेलले मानवसेवा आश्रम काठमाडौंलाई सात हजार पाँच सय रुपैया सहयोग पु¥याउनुभएको हो ।
योगसाधक साधिकाहरुबाट रकम संकलन गरी आश्रमलाई सहायोग गर्नुभएको हो ।
मानवसेवा आश्रमको बारेमा जानकारी गराई सेवाको लागि प्रेरणा प्रदान गर्नुहुने मानवसेवा आश्रमका अभिभावक आदरणीय परोपकारी श्री सुवर्णलाल चित्रकारज्यू एवं भगवानबहाल योग साधना केन्द्रका संयोजक श्री कृष्ण प्रसाद मानन्धरज्यूप्रती सादर तथा मानवसेवा आश्रमको यस मानवीय सेवाकार्यमा सहयोग पु¥याउनुहुने सम्पुर्ण योगीजनहरुप्रती  हार्दिक आभार ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि ः
मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडा, मकवानपुर
०५७–५२७३९४,९८५५०७६००१,९८५५०७६००२
मानवसेवा आश्रम शाखा कार्यालयहरु ः
चितवन : ०५६५२५८९४, ९८५५०८१८९९, ९८५५०७६००३
काठमाडौं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखाः ९८५५०७६००६
लमजुङ्ग : ९८५५०७६००७
विरगञ्ज : ९८५५०७६००८
पोखरा : ९८५५०७६००९

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.