मानवसेवा आश्रम काठमाडौंद्वारा एक ब्यक्तिको उद्दार
मानवसेवा आश्रम काठमाडौं ।
मानवसेवा आश्रम काठमाडौं शाखाले एकजना सहयोगापेक्षी मानवको उद्दार गरेको छ । बनस्थली काठमाडौं सडक किनारामा अत्यन्त कष्टकर जीवनयापन गरीरहेका गोरखा जिल्ला दशकिलो घरभई आफ्नो नाम होमनाथ बन्जरा नाम बताउने अन्दाजी बर्ष ५० का सहयोगापेक्षी नारायणलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको हो । नारायण होमनाथ बन्जरा शारीरिकरुपमा अत्यन्त कमजोर हुनुहुन्छभने खुट्टाबाट चिसोको कारण पट्पट्टी फूटेर रगत बगिरहेको तथा पाकेर किरा नै पर्न थालिसकेको छ भने भने नारायण मानसिक रुपमा समेत कमजोर देखिनुहुन्छ ।
सहयोगापेक्षी नारायण होमनाथ बन्जराज्यूको उद्दारमा सहयोग पु¥याउने आदरणीय परोपकारी व्यक्तित्व परमानन्द भण्डारीज्यूप्रती सादर नमन् ।
मानवससेवा आश्रमबारे थप जानकारिको लागि ः
मानवसेवा आश्रम काठमाडौं ।
सम्पर्क ः ०१४३५७५६३,९८५५०७६००४
धन्यबाद
Post a Comment