लियो क्लव अफ हेटौंडा बजार, मानवसेवा आश्रम काठमाडौंमा,
जाडोमा तातोपानीले नुहाउन ग्यास गिजर सहयोग
मानवसेवा आश्रम काठमाडौं, ०१, माघ २०७३
...............................
मानवसेवा आश्रम काठमाडौंमा विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गरिरेको मानवसेवा आश्रममा लियो क्लव अफ हेटौंडा बजारका सदस्यहरुले आश्रमका लक्ष्मीनारायणहरुको ग्यास गिजर सहयोग गर्नुभएको हो ।
लोयो निस्मा दाहाल, लियो मासुमी ढुंगाना, लियो महिमा ढुंगानाज्यूले माघे संक्रान्तीको शुभ अवसर पारेर मानवसेवा आश्रम काठमाडौंलाई ग्यास गिजर सहयोग गर्नुभएको हो ।
मानवसेवा आश्रमको सुभारम्भका दिनहरुमा अत्यन्त रचनात्मक भूमीका निर्भाह गर्नुहुने आदरणीय परोपकारी दिदी रश्मी ढुंगानाज्यूको उपस्थितीमा कार्यक्रम भएको थियो । मानवसेवा आश्रमको सेवा कार्यमा सहयोग पु¥याउनुहुने आदरणीय परोपकारी संस्थाको मनकारी सदस्यज्यूहरुमा सादर नमन् तथा यहाँहरुको सु–स्वास्थ, दिर्घायू तथा उत्तरोत्तरत प्रगतीको कामना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मानवसेवा आश्रम मूख्य कार्यालय हेटौंडा मकवानपुर, : ०१४३५७५६३, ९८५५०७६००१
मानवसेवा आश्रम शाखा कार्यालय काठमाडौं, नेपाल : ०१–४३५७५६३, ९८५५०७६००४

Post a Comment