जन्मदिनको खुशी आश्रमका बुवाआमाहरुको साथमा।।।

जन्मदिनको खुशी मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुको साथमा।।।
....................................................................

०७ फागुन २०७३ @ मानवसेवा आश्रम ललितपुर
९८५५०७६००५,९८५५०९५४७९
ललितपुर जुपिटर टोल निवासी परोपकारी मनका धनी आदरणिय बिनोद शर्माज्युले आफ्नो जन्मोत्सवको शु-अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई बिस्कुट तथा फलफुल लगायत रु. ५०००।- सप्रेम अर्पण गर्नुभएको छ ।  उक्त परोपकारी कार्य उहाको श्रीमती सहितको समुपस्थितिमा भएको थियो।

आदरणिय बिनोद शर्माज्यूको शुभ जन्मोत्सवको शुभ अवसरमा उँहाको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको शुभावना सहित सदैब हजुरहरुलाई सुखले खान पुगोस् र हाँसी खुशी असाहयका निम्ति दान गर्न पुगिरहोस् भन्दै हजुहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौ।।।
धन्यबाद।।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.