अहिले घडी हेर्दा रातको 10 बज्यो,,फेरि अर्को छोरा लिएर आए ,,,उनी काठमाडौ आएको झन्डै 7 मैना भए छ ,,,गुल्मी हस्तिचौर वाड्न 8 ,नाम निश्चल कुमाल ,,उनी जन्मेको दुई बर्षमा आमाले अर्को संग बिहेगरिन रे बाबा को मृत्यु भए छ ,,,उनको हजुरबुबा , मुखै नबोल्ने कान पनि सुन्नुहुन्न रे ,दुई वटा अंकल हरु पनि मुखै नबोल्ने हुनुहुन्छ रे ,,हजुरबुबाले कहिलेकाही माछा मार्नु हुन्छ रे ,,बोल्ने साहारा कोहि नहुदा उनको फूपू संग काठमाडौ आएको रहेछन 4 मैना होटलमा काम गर्दै गर्दा फूपूले बिहे गरेर उनी अर्घाखाँची पुगिन्छन ,,,यिनको बिचल्ली देख्न नसकेर ,,जुन होटलमा काम गरे त्यही होटेलको साउ साउनीहरुले मलाई धेरै चोटि आग्रह गर्नु भयो ,यस्तो राम्रो बच्चा छ ,,होटलमा राख्दा श्रमिक भन्लान् लौन बहिनी ,यो बालक लाई उद्दार गरिदिनुस ,,,भनेर फोन आयो।,कथा सुन्दा बिरक्त लागेयो ,,ठाउँ छैन तर पनि जसरी हुन्छ मिलाउछु भनेर लिएको छु ,,,अरु छोराछोरी जसरी रमाएको छन ,जसरी खुशी भएको छन ,त्यसैगरी नै राख्ने छौ ,,,छोरा निश्चल कुमाल लाई ,,,,,,,
- जुनु पुन
Post a Comment