आश्रमलाई खाद्यान्न सहयोग।।।

आश्रमलाई खआद्दन्न सहयोग।।।
........................................

०६ फागुन २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपास रोड (आँखा अस्पताल नजिक)- ०५६-२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९

मानवसेवा आश्रमको सुरुवात कालदेखि नै सहयोगी अभीभावकको भुमिका निर्वाह गर्दै आउनु भएको परोपकारी मनका धनि आदरणिय मन्जिल बाबु मास्के ज्यू तथा आदरणिय नैना श्रेष्ठ मास्के ज्यूले हिजो बेलुका मानवसेवा आश्रमलाई खाद्दन्नहरु (चामल ६० के.जी, चाउचाउ १ कार्टुन, भुजा २ प्याकेट, चना, केराउ, आलु, प्याज,) स-प्रेम सहयोग हस्तान्तरण गर्नु भएको थियो।
परोपकारी आदरणिय मन्जिल बाबु मास्के ज्यू तथा आदरणिय नैना श्रेष्ठ मास्के ज्यूलाई मानवसेवा आश्रमको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौ।।।
धन्यबाद।।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.