बाग्लुङ देउराली चोक घर बताउने वर्ष १५ कि बोली स्पस्ट नभएको आमाको मृत्यु भएको घाउलेहरुले लाटि लाटि भनेको कारण घर छोडि हिनेको र बुबा नाम मानबहादुर थापा बताउने अमृता थापा हिजो बेवारिसे अवस्थामा फेला परि जिल्ला प्रहरी कार्यलय चितवन मार्फत हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रमा आएको हुदा चिन्नुहुनेहरुले हाम्रो संस्थामा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
मन्जुश्री असाहय संरक्षण केन्द्र
९८५५०५३७८८/०५६-५३१८४६

Post a Comment