आमा बुवाको सम्झनामा मानव सेवा आश्रममा खाना सेवा !!!

आमा बुवाको सम्झनामा मानव सेवा आश्रममा खाना सेवा !!!
०९ फागुन २०७३ @ मानवसेवा आश्रम ललितपुर
९८५५०७६००५,९८५५०९५४७९
त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक आदरणिय डा. सुबोध सुक्लज्युले आफ्नो स्व पिता काशीनाथ शुक्लज्यु तथा स्व माता शारदा शुक्लज्युको सम्झनामा मानवसेवा आश्रमका गरिमा लक्ष्मी नारायणहरुलाई खाना सेवाको लागि रु. ५१००।- सप्रेम अर्पण गर्नुभएको छ । यस परोपकारी कार्यको लागि आदरणिय डा. सुबोध सुक्लज्युलाई हार्दिक साधुवाद र वहाँको मातापिताको आत्माको चिरशान्तिको लागि भगवानसँग प्रार्थना गर्दछौ ।
धन्यबाद।।।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.