फोक्सो को क्यान्सरले 4 महीना देखि अस्पतालको शैयामा||जीवन रक्षाको लागि सहयोग गर्नुहुन आग्रह।

फोक्सो को क्यान्सरले 4 महीना देखि अस्पतालको शैयामा||जीवन रक्षाको लागि सहयोग गर्नुहुन आग्रह।


"मृत्यु सँग लड्न , साथ तपाईंको "
गुल्मी जिल्ला बॉझकटेरि गा.वि.स वडा न. 8 मुलाबारी निवासी बुबा चन्द्र बहादुर के . सि का 33 बर्षिय छोरा तारा बहादुर के.सी ( नारायण के.सी) फोक्सो को क्यान्सरले 4 महीना देखि काठमाण्डौको बीर अस्पतालको 37 न. शैयामा  आर्थिक अबस्थाको कारण आफ्नो मृत्यु पर्खेर बसिरहनु भएको छ ।
परिवारको आर्थिक अवस्था  निकैनै नाजुक रहेकोले हामी सहयोगी हातहरुको खोजिमा छौं। मदाने युवा क्लब बाझकटेरी गुल्मीले गर्न लागिएको सहयोग संकलन कार्यमा यहाहरुको सहयोगको अपेक्षा गर्दछौ ।

सम्पर्क को लागि :
अध्यक्ष : जय प्रकाश भुसाल 9851148003
सचिब : बिक्रम जी यम   9849421134
साथै क्लब को खाता न .
राष्ट्रिय बाणिज्य बैंक
301000550101



मदाने युबा क्लब, बाँझकटेरि

"बिकास अनुशासन र गतिशीलता हाम्रो प्रति बद्दता "

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.