मनकारी दम्पतीले साहारा सम्झिए ।।

मनकारी दम्पतीले साहारा सम्झिए ।।

भरतपुर महानगर पालिका ४ लन्कु स्थाइ घर भै हाल अमेरिकामा रहनु भएका मनकारी दम्पती राजु आचार्य र कमला कडेल आचार्यले बिगत पाच बर्सदेखी बेसाहारा हरुको साहारा बन्दै आएको साहाराको घरलाई सम्झनु भएको छ ।
उहाहरुले नानुहरुक उज्ज्वल भबिस्यका लागि नगद पाच हजार एक सय रुपैया सहयोग गर्नु भएको थियो सो रकम आदरणीय जोन दादा मार्फत साहारा परिवारले प्राप्त गरेका छौ ।
अभावको सामाना गरिरहेको कठिन परिस्थितिमा साहारा सम्झ्नु भएको मा अत्यन्तै आभारी छौ । हजुरका हर परिस्थितिमा पनि भगवान ले साथ दिनुहोस । हजुर को परिवारमा सुख शान्ति का साथै हजुर हरुका हर योजना सफल रहुन सधै खुसिले सेवा गर्न पुगिरहोस भनी कामना गर्दछौ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.