साहाराको घरका नानुहरु प्रगतीको एक खुड्किला माथी ।

साहाराको घरका नानुहरु प्रगतीको एक खुड्किला माथी ।

साहाराको घरमा फुलिरहेका छोरिहरु मध्ये कक्षा 5 बाट छोरि आर्जुले 94.23% अन्क ल्याएर कक्षा प्रथम भएर 6 मा पुगिन अर्कि छोरी आयुसाले 90.20 ल्याएर कक्षा 4 बाट कक्षा को तृतीय बनेर 5 मा पुगिन । छ जना छोरी हरुले 90% भन्दा माथी ल्याए दुई छोरी हरु सेकेन्ड डिभिजन सहित सबै छोरिहरु प्रगतिको एक खुड्किला माथी चडे । यो सफलता श्रेय शैक्षिक सस्त्रको सुरुवातिमा पाठ्यपुस्तक ड्रेस खरिदका लागि सहयोग जुटाइदिनु हुने आदरणीय Netra Mani Kattel दाजु नानुहरुको लागि गुणस्तरीय शिक्षाको लागि शैक्षिक सहयोग गर्ने सस्था A penny 4 Nepal र सस्थाका Jagannath Sapkota दाजु नानुहरुमा उच्च मनोबल भर्नुहुने John Kandel दाजु Doma Thapa नेपाली बुद्द भिजन ओमन परिवार लगायत शैक्षिक स्टेसनरी सहयोग गर्नु हुने सम्पुर्ण मनकारी लगाएर सिङ्गो साहाराको घर सन्चालनमा कुनै न कुनै तरवले साथ र सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि दाताहरुलाइ दिन चाहान्छौ । साथै सफल्ताको मन्जिल सम्म उनिहरु नपुग्दा सम्म हजुरहरुको यस्तै मीठो साथ सहयोग को निरन्तर अपेक्षा राख्दछौ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.