"जन्मदिनको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग "।।।

"जन्मदिनको अवसरमा मानवसेवा आश्रम चितवनमा सहयोग "।।।

मिति:२०७४/१/९ गते शनिबारको दिन @ मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिक)थप जानकारीको लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

भरतपुर-२ क्षेत्रपुर निवासी परोपकारी मनका धनी,शुभचिन्तक आदरणीय मदन प्रसाद सापकाेटाज्युको ४५अाैं जन्मदिनको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरु को लागि एक बोरा चामल र २१०० रुपैयाँ स-प्रेम अर्पण गर्नु भएको छ ।उक्त कार्यको निम्ति उहाँको श्रीमती आदरणीय सीता सापकाेटाज्युको पनि उपस्थिति रहेको थियो ।फेरि पनि मदन प्रसाद सापकोटाज्युलाई आश्रम परिवारको तर्फबाट जन्मदिनको लाखौं लाख शुभभावना प्रकट गर्दछौ । हजुरहरुलाई सधै भरी हासी हासी र सुखले खान पुगोस् र खुशीले दान गर्न पुगोस ।हजुरहरुको जय होस ।
धन्यवाद ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.