चेपाङ्गबालबालिका हरुका लागि २०० थान ट्रयाक सुट तथा ९० थान  टि-शर्ट सहयोग

चेपाङ बालबालिका हरुका लागी  २००थान ट्रयाक सुट तथा ९० थान टि-शर्टसहयोग।
- बिष्णु गौतम, लक्ष्मी प्रतिस्ठान

जब  हामी  धेरै संकटमा  हुन्छौं तब इश्वरले  मानवको  रुपमा  आफ्नु दुत्त पठाई निकास दिनुहुन्छ !
   लक्ष्मी प्रतिष्ठानद्वारा अति  सिमान्तकृत चेपाङ्गबालबालिका हरुका को शिक्षामा पहुँच गराउनका खातिर   चितवनको कान्दामा  कुमार बलराम स्मृती छात्रावासमा बस्दै आएका  बालबालिकाहरुको लागी सहयोग आग्रह  गरिएकोमा  अनाम नगर मा रहेको  युनिक टेलर्स  का ओनर्स द्वय श्री इश्वर पुडाशैनि तथा रञ्जन हुमागाईं ज्युले  २०० थान ट्रयाक सुट तथा ९० थान  टि-शर्ट उपलब्ध गराउनु भएको छ।  झन्डै २ लाख पचास हजार  भन्दा बढीको तयारी  बश्त्र उपलब्ध गराई हाम्रो महां अभियानलाई सहयोग पुर्याउनु भएको मा  श्रद्दिय इश्वर + रञ्जन ज्यु मा हार्दिक  धन्यवाद।  याहाँहरुलाई सधै दिएर खान पुगोस।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.